कोरोना संक्रमितको उपचारका लागि अजय देवगणले खोले निःशुल्क आइसोलेसन सेन्टर

काठमाडौं। बलिउड अभिनेता अजय देवगनले मुम्बइमा कोभिड केयर सेन्टर स्थापना गरेका छन्। आनन्द पण्डितसँग मिलेर मुम्बइका विभिन्न स्थानमा सेन्टर खोलेका हुन्। २० वेडको ति सेन्टरमा बिरामीहरुले निःशुल्क आईसीयू, अक्सिजन, भेन्टिलेटरको सुविधा पाउनेछन्। यो सेन्टरमा विरामीको उपचारमा हुने सबै खर्च अजय र आनन्दले बेहोर्नेछन्। यसअघि अजयले दादरस्थित एक पार्टी प्यालेसलाई कोभिड केयर केन्द्र बनाएका थिए।

सम्बन्धित सामग्री

ललितपुर महानगरले कोरोनाबाट मृत्यु भएकाको परिवारलाई रु. १ लाख २० हजार सहयोग गर्ने

२८ साउन, काठमाडौं । ललितपुर महानगरपालिकाले ‘कोरोना संक्रमित बिरामीहरुलाई प्रदान गरिने उपचार तथा राहत सहयोगसम्बन्धी निर्देशिका–२०७८’ का केही प्रावधानहरुमा द्विविधा उत्पन्न भएको भन्दै थप स्पष्ट पारेको छ । महानगरपालिकाले बिहीबार विज्ञप्ति निकालेर कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदान गरिने उपचार तथा राहत सहयोगबारे थप स्पष्ट पारेको हो । महानगरपालिकाले कोरोना संक्रमण भई अस्पताल, आइसोलेसन सेन्टर […]

जुम्लाका स्थानीय तहमा बनेका आइसोलेसन प्रयोगविहिन, अधिकांश संक्रमित घरमा

जुम्लाका स्थानीय तहमा बनेका आइसोलेसन सेन्टर प्रयोगविहिन अवस्थामा रहेकाे पाइएकाे छ। अधिकांश कोरोना संक्रमित होम आइसोलेसनमा बसेकाले स्थानीय तहमा बनाइका आइसोलेसन प्रयोग विहिन भएका हुन।

बाँके जिल्लामा ३५ सयभन्दा बढी कोरोना संक्रमित

काठमाडौं। हालसम्म बाँके जिल्लामा करिब ३५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए। सामुदायिक भवन र स्वास्थ्य चौकीहरूमा ४०० वेड क्षमताको आइसोलेसन सेन्टर निर्माण गरिएको छ। नेपाल मेडिकल कलेजमा क्‍वारेनटाइनको व्यवस्था गर्न लागेकोसमेत उनले बताए। कोरोना महामारी सुरु भएदेखि हिजोसम्म कोरोनाका कारण १२३ जनाको मृत्यु भएको उनले बताए।

आइसोलेसन सेन्टर थपिँदै

संक्रामक तथा सरुवा रोग अस्पताल कोरोना संक्रमित बिरामीले भरिएपछि गण्डकी प्रदेश सरकारले पुनः आइसोलेसन सेन्टर बनाउन थालेको छ ।

नेपालगंजमा ५० बेडको आइसोलेसन बन्ने

बुटवल : बाँकेमा कोरोना संक्रमण बढ्दै गएपछि भेरी अस्पताल र नेपालगंज मेडिकल कलेज कोहलपुरको कोरोना उपचार कक्ष बिरामीले भरिभराउ भएको छ। नयाँ आउने कोरोना संक्रमित विरामीहरुको उपचारमा सहज होस भन्दै नेपालगंज उपमहानगरपालिकाले अक्सिजनसहितको ५० शैय्याको कोरोना आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ।  नेपालगन्जकी उपप्रमुख उमा थापा मगरले उक्त अक्सिजनसहितको आइसोलेसन…

कैलालीमा ७ कोरोना संक्रमित एम्बुलेन्सबाटै फरार

न्युज अफ नेपाल, काठमाडौं । भारतबाट नेपाल आएका कोरोना संक्रमित आइसोलेसन सेन्टर लैजाने क्रममा एम्बुलेन्सबाट फरार भएका छन् । उनीहहरुलाई धनगढीस्थिच त्रिनगर नाकामा एन्टिजेन प्रविधिमार्फत् परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा एम्बुलेन्सबाट पठाउने क्रममा भागेका हुन् । हाल उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । उनीहरु स्थानीय जंगलतर्फ भागेका बताइएको […]

अब थप सचेत हुने बेला आएको छ : मुख्यमन्त्री भट्ट

२० साउन, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमा क्वारेन्टिन र आइसोलेसन सेन्टर थप गर्न निर्देशन दिएका छन् । पछिल्लो समय कोरोना संक्रमित बढिरहेको भन्दै उनले यसको नियन्त्रणको लागि क्वारेन्टिन र आइसोलेसन थप गर्न निर्देशन …

स्थानीय तह आफैंले बनाए आइसाेलेसन, संक्रमितलाई राख्‍न पनि थालियाे

दाङ : पछिल्लो समय दाङमा कोरोना संक्रमित बढ्दै गएपछि उनीहरुलाई राख्न स्थानीय तहले आफै आइसोलेसन सेन्टर निर्माण गरेका छन्। त्यसैगरी  कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टरमा संक्रमितलाई शुक्रबारबाट राख्न सुरु गरिएको छ। जिल्लाको देउखुरी उपत्यका अन्तरगतका ४ पालिकाहरुको संयुक्त पहलमा संक्रमितहरुलाई राख्न राप्ती गाउँपालिक...

एम्बुलेन्स र गाडीले मानेनन्, संक्रमितलाई इन्सपेक्टरले ओसारे

कपिलवस्तु : कोरोना संक्रमित क्‍वारेन्टाइनमा अलपत्र पर्दा संक्रमण फैलिने त्रासमा थिए। आइसोलेसन सेन्टर तयारी अवस्थामा थियो। तर कुनै पनि गाडी र एम्बुलेन्सले ओसार्न मानेनन्।  एम्बुलेन्स पनि तयार नभए पछि कपिलवस्तुका एक प्रहरी अधिकृत पिपिई लगाएर अगाडि सरे पिकअप गाडी आफैंले चलाएर उनीहरूलाई आइसोलेसनमा पुर्‍याए। ती सं...

कारोना संक्रमितको उपचारमा सजिलोको लागि २ नगरपालिकाले एम्बुलेन्स किन्दै

कोरोना संक्रमित बिरामीको उपचारमा सहजताका लागि कपिलवस्तुको २ पालिकाले एम्बुलेन्स खरिद गर्ने भएको छ । शिवराजन नगरपालिकाले एकै पटक ३ र कपिलवस्तु नगरपालिकाले एक वटा एम्बुलेन्स खरिद गर्नै भएको हो । संक्रमित बढे पछि उनीहरुलाई आइसोलेसन सेन्टर अस्पतालमा पुर्याउनको लागि एम्बुलेन्स खरिद गर्न लागिएको हो । तत्कालका लागि दुबै नगरपालिकाले एक एक एम्बुलेन्स भाडामा लिने तयारी गरेका हुन ।