बाँके जिल्लामा ३५ सयभन्दा बढी कोरोना संक्रमित

काठमाडौं। हालसम्म बाँके जिल्लामा करिब ३५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए। सामुदायिक भवन र स्वास्थ्य चौकीहरूमा ४०० वेड क्षमताको आइसोलेसन सेन्टर निर्माण गरिएको छ। नेपाल मेडिकल कलेजमा क्‍वारेनटाइनको व्यवस्था गर्न लागेकोसमेत उनले बताए। कोरोना महामारी सुरु भएदेखि हिजोसम्म कोरोनाका कारण १२३ जनाको मृत्यु भएको उनले बताए।

सम्बन्धित सामग्री

भेरी अस्पतालमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं : भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमित मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका बर्दियाका ६५ वर्षीया महिलाको गएराति १० बजे बाँकेको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए।योसँगै हालसम्म बाँके जिल्ला बाहिरबाट सो जिल्लामा उपचार गराउन आएका ४ सय ४३ जनाको ज्यान गएको ओलीले बताए।

१७ जिल्लामा ५०० बढी कोरोना संक्रमित (सूचीसहित)

देशभर कोरोना संक्रमित बढ्दै जाँदा १७ जिल्लामा ५०० बढी कोरोना संक्रमित रहेका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म झापा, मोरङ, सुनसरी, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, नुवाकोट, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही, दाङ र कैलालीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । हाल देशभर ९० हजार बढी सक्रिय संक्रमित रहेका छन् ।

१५ जिल्लामा ५ सय बढी कोरोना संक्रमित

कोरोना महामारीको तेस्रो लहर शुरू भएसँगै ५ सयभन्दा बढी संक्रमण भएको जिल्ला १५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देशी र कैलाली रहेका छन् ।  यस्तै २ सयभन्दा बढी संक्रमित भएको १७ जिल्ला रहेका छन् । राजधानी दैनिकमा खबर छ ।

भेरी अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु

नेपालगन्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। बाँके, बैजनाथ गाउँपालिका ५ की ६३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।...

बाँकेमा कोरोना संक्रमित हुनेभन्दा निको हुने धेरै

नेपालगञ्ज– बाँकेमा बुधबार १७ जनाले कोरोना जितेका छन्। जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, नौ जना पुरुष र आठ जना महिलाले कोरोना जितेका हुन्। कोरोना जितेकाहरुलाई डिस्चार्ज गरिएको छ। जिल्लामा बुधबार १३ जना संक्रमित थपिएका छन्। त्यसमा बाँके जिल्ला निवासी आठ जना रहेका छन्। बुधबार बाँकेमा कोरोना संक्रमित हुनेभन्दा निको हुने बढी छन्। जिल्लाका तीन […]

नेपालगञ्जमा १६ जना कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु

नेपालगञ्ज – नेपालगञ्जमा १६ जना कोरोना संक्रमित थपिएका छन्। जिल्लाका तीन वटा ल्याबमा तीन सय ३५ जनाको परीक्षण गर्दा १६ जनामा कोरोना देखिएको हो। कोरोना देखिएकामध्ये बाँके जिल्लाका ६ जना छन्। भेरी अस्पतालमा २ सय १४ जनाको परीक्षण गर्दा १५ जना, कोहलपुर मेडिकल कलेजमा ६७ जनाको परीक्षण गर्दा एक जनामा कोरोना देखिएको थियो। बागेश्वरी ल्याबमा […]

बाँकेमा एक सय ७५ जना संक्रमित

बाँके। कोरोनाबाट प्रभावित बनेको बाँके जिल्लामा अहिले एक सय ७५ कोरोना संक्रमित रहेको जिल्लाका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन्। उनका अनुसार जिल्लामा ८१ हजार ९ सय १९ जनामा भएको पीसीआर परीक्षणमा १७ हजार तीन सय ४४ जना संक्रमित भेटिएको उनले बताए। त्यसमध्ये १६ हजार सात सय ६२ जना निको भएका हुन्।

बाँकेमा कोरोना संक्रमित थप पाँच जनाको मृत्युु

बाँके : बाँकेमा कोरोना संक्रमित थप पाँच जनाको मृत्यु भएको छ।भेरी अस्पतालमा तीन जना र नेपालगञ्‍ज मेडिकल कलेज कोहलपुरमा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा बाँकेका दुई जना तथा बर्दिया, दाङ र रूकुम पश्चिमका एक/एक जना रहेका छन्। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत गुलरिया-४ बर्दियाका ५७ वर्षीय पुरुष, कोहलपुर-१४ बाँकेकी ७० वर्षीया महिला र तुलसीपुर-१८ दाङकी ७२ वर्षीया महिलाको मृत्यु भएको हो।त्यस्

बाँकेमा तीन कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया

बाँके : बाँकेका दुई अस्पतालमा तीनजना गर्भवतीको सफल शल्यक्रिया गरिएको छ। भेरी अस्पतालमा एक र नेपालगंज मेडिकल कलेजमा दुई गरी तीन गर्भवतीको शल्यक्रियाबाट बच्चा जन्माइएको हो।भेरी अस्पतालका स्त्रीरोग विशेषज्ञ डा नवीन बुढाथोकी नेतृत्वको टिमले बर्दिया बढैयाताल गाउँपालिका–१ की २६ वर्षीया संक्रमित महिलाको शल्यक्रियामार्फत बच्चा निकालेको हो। चार वर्षअघि पनि उनको शल्यक्रियाबाटै बच्चा निकालिएको थियो। सात दिनअघि कोरोना संक्रमण भएर महिला होम आइसोलेसनमा बसेकी थिइन्। बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था सा

भेरी अस्पतालमा १९० जनामा परीक्षण गर्दा १०६ जनामा कोरोना पुष्टि

कोरोना संक्रमित हुनेमा आठ वर्षदेखि ७३ वर्ष उमेर समूहका छन्। अधिकांशजसो संक्रमित बाँके र बर्दियाको रहेको अस्पतालले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।