दाङ : पछिल्लो समय दाङमा कोरोना संक्रमित बढ्दै गएपछि उनीहरुलाई राख्न स्थानीय तहले आफै आइसोलेसन सेन्टर निर्माण गरेका छन्। त्यसैगरी कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टरमा संक्रमितलाई शुक्रबारबाट राख्न सुरु गरिएको छ।
जिल्लाको देउखुरी उपत्यका अन्तरगतका ४ पालिकाहरुको संयुक्त पहलमा संक्रमितहरुलाई राख्न राप्ती गाउँपालिक...