कपिलवस्तु : कोरोना संक्रमित क्वारेन्टाइनमा अलपत्र पर्दा संक्रमण फैलिने त्रासमा थिए। आइसोलेसन सेन्टर तयारी अवस्थामा थियो। तर कुनै पनि गाडी र एम्बुलेन्सले ओसार्न मानेनन्।
एम्बुलेन्स पनि तयार नभए पछि कपिलवस्तुका एक प्रहरी अधिकृत पिपिई लगाएर अगाडि सरे पिकअप गाडी आफैंले चलाएर उनीहरूलाई आइसोलेसनमा पुर्याए। ती सं...