बुढीगंगा नगरमा २३ असारमा मतदान गराउने आयोगको तयारी

निर्वाचन आयोगले बाजुराको बुढीगंगा नगरपालिकामा स्थगित मतदान २३ असारमा गराउने तयारी सुरु गरेको छ । ७५३ पालिकामध्ये अन्य सबै पालिकामा निर्वाचन सम्पन्न भएर नयाँ जनप्रतिनिधि चयन भइसकेका छन् । ३० वैशाखमा बुढीगंगा...

सम्बन्धित सामग्री

बुढीगंगामा मतगणनाको तयारी

काठमाडौं : बाजुराको बुढीगंगा नगरपालिकामा हिजो सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना आजदेखि सुरु हुँदैछ। मतगणना सुरु गर्नका लागि अहिले सर्वदलीय बैठक बस्न लागेको निर्वाचन अधिकृत लक्ष्मण कडायतले जानकारी दिए। वैशाख ३० मा भएको मतदानमा धाँधली भएको भन्दै बुढीगंगामा हिजो पुनः मतदान गरिएको हो। पुनः मतदानमा कुल ६६ दशमलव ७५ प्रतिशत मत खसेको छ। वैशाख ३० गतेको मतदानमा ७५ दशमलव ७८ प्रतिशत मत खसेको थियो। १३ हजार ६५९ कुल मतदाता रहेको बुढीगंगामा ९ हजार ११७ मत खसेको छ। बुढीगंगाको प्रम

बुढीगंगा नगरपालिकामा मतगणना सुरु हुँदै

२४ असार, काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार भएको स्थानीय तहको निर्वाचनको मतगणना आजबाट सुरु हुँदै छ । मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्ने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो । पुनः मतदानमा ६६.८३ प्रतिशत मत खसेको जिल्ला […]

बाजुराको बुढीगंगा नगरपालिकामा आज मतदान

काठमाडौं, असार २३। बाजुराको बुढीगंगा नगरपालिकामा स्थगित भएको स्थानीय तहको निर्वाचन आज हुने भएको छ । अहिले बिहान ७ बजेदेखि हुने मतदानका लागि आवश्यक सुरक्षा व्यवस्थामा कडा गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी बताए । निर्वाचनका लागि सम्पूर्ण तयारी भइसकेको उनले बताए । गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा […]

बाजुराको बुढीगंगा नगरपालिकामा भोली बिहान ७ बजेदेखि मतदान

टीकापुर । बाजुराको बुढीगंगा नगरपालिकामा स्थगित भएको स्थानीय तहको निर्वाचन भोलि बिहीबार मतदान हुने भएको छ । बिहीबार बिहान ७ बजेदेखि हुने मतदानका लागि आवश्यक सुरक्षा व्यवस्थामा कडा गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी बताए । भोलि हुने निर्वाचनका लागि सम्पूर्ण तयारी भइसकेको उनले बताए । गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र […] The post बाजुराको बुढीगंगा नगरपालिकामा भोली बिहान ७ बजेदेखि मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक.

बुढीगंगा नगरपालिकामा चुनावको तयारी पूरा, मतदान भोलि

पुनः मतदानका लागि आवश्यक सम्पूर्ण तयारी सकिसकेको बाजुरा, बुढीगंगा नगरपालिकाका निर्वाचन अधिकृत लक्ष्मण कठायतले बताए ।

बाजुराको बुढीगंगामा भोलि हुने मतदानको तयारी पूरा

काठमाण्डाै – बाजुराको बुढीगंगा नगरपालिकामा भोलि हुने मतदानको तयारी पूरा भएको छ । बुढीगंगामा गएको बैशाख ३० गते भएको पालिका चुनावमा मतदान निष्पक्ष नभएको भन्दै निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको थियो । ७ सय ५३ पालिकामध्ये बुढीगंगाबाहेक अरु सबै पालिकामा जनप्रतिनिधि चुनिएका छन् । बुढीगङ्गा नगरपालिकाका निर्वाचन अधिकृत लक्ष्मणबहादुर कठायतका अनुसार भोलि हुने मतदानमा खटिने कर्मचारी मतपत्रसहित मतदान केन्द्रमा पुगिसकेका छन् । बुढीगङ्गा नगरपालिकाका दश वडामा दश मतदानस्थल र १९ मतदान केन्द्र छन् । ...

बाजुराको बुढीगंगा नगरपालिकामा निर्वाचनको तयारी

काठमाडौं, २३ जेठ । बाजुराको बुढीगंगा नगरपालिकामा गत बैशाख ३० गते स्थानीय तहको निर्वाचन विवादित पछि रोकीएको चुनाव अब हुने भएको छ । केही स्थानमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुले बुथ कब्जा गरेर मतदान गरेको आरोप लागेपछि मतगणना हुन सकेको थिएन । त्यहाँ खटाइएको निर्वाचन अधिकृत नै फेरिएका छन् भने नेपाल प्रहरी र सशस्त्र […]