बाजुराको बुढीगंगा नगरपालिकामा भोली बिहान ७ बजेदेखि मतदान

टीकापुर । बाजुराको बुढीगंगा नगरपालिकामा स्थगित भएको स्थानीय तहको निर्वाचन भोलि बिहीबार मतदान हुने भएको छ । बिहीबार बिहान ७ बजेदेखि हुने मतदानका लागि आवश्यक सुरक्षा व्यवस्थामा कडा गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी बताए । भोलि हुने निर्वाचनका लागि सम्पूर्ण तयारी भइसकेको उनले बताए । गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र […] The post बाजुराको बुढीगंगा नगरपालिकामा भोली बिहान ७ बजेदेखि मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक.