बुढीगंगा नगरपालिकामा चुनावको तयारी पूरा, मतदान भोलि

पुनः मतदानका लागि आवश्यक सम्पूर्ण तयारी सकिसकेको बाजुरा, बुढीगंगा नगरपालिकाका निर्वाचन अधिकृत लक्ष्मण कठायतले बताए ।