बाजुराको बुढीगंगा नगरपालिकामा आज मतदान

काठमाडौं, असार २३। बाजुराको बुढीगंगा नगरपालिकामा स्थगित भएको स्थानीय तहको निर्वाचन आज हुने भएको छ । अहिले बिहान ७ बजेदेखि हुने मतदानका लागि आवश्यक सुरक्षा व्यवस्थामा कडा गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी बताए । निर्वाचनका लागि सम्पूर्ण तयारी भइसकेको उनले बताए । गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा […]