प्रधानमन्त्री रोजगारी कार्यक्रममा ५ अर्ब १ करोड

काठमाडौं :  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई .५ अर्ब १ करोड विनीयोजन गरेको छ।  बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पाँच लाखलाई रोजगारी दिनको लागि रकम विनीयोजन गरेका हुन्। चालु आर्थिक वर्षको तुलनामा यो रकम १० करोड रुपैयाँ बढी हो। तर, चालु आर्थिक वर्षमा रोजगार...

सम्बन्धित सामग्री

सेयर बजारमा उत्साह, कारोबार रकम पाँच अर्ब नाघ्यो

काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उत्साह छाएको छ। आइतबार सेयर बजार परिसूचक नेप्से २०.६८ अंकले वृद्धि हुँदा २१६४.६१ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ। बजारमा १ करोड ४१ लाख ९८८ कित्ता सेयर कारोबार हुँदा ५ अर्ब ४५ करोड ९९ लाख बराबारको कारोबार भएको नेप्सेले जनाएको छ।

२० अंकले बढ्यो नेप्से, ५ अर्ब ४५ करोडको कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्से सूचक २० अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिन नेप्से सूचक २०.५५ अंकले बढ्दै २१६४.४८ अंकको विन्दुमा उक्लिएको हो ।  २० अंकमाथिले नेप्से बढेको

सेयर बजारमा उत्साह, कारोबार रकम ५ अर्ब बढी

काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा उत्साह छाएको छ। सेयर बजार परिसूचक नेप्से १८.०९ अंकले वृद्धि हुँदा २१४३.९३ विन्दुमा आएर सेयर कारोबार बन्द भएको छ। नेप्सेका अनुसार बजारमा १ करोड २५ लाख ८१ हजार ९८२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

सुदूरपश्चिमको बजेट ३६ अर्ब, सडकका लागि मात्र ५ अर्ब ६० करोड विनियोजन

सडक पूर्वाधारका लागि मात्रै ५ अर्ब ६० करोड ११ लाख बजेट विनियोजन गरिएको छ । खानेपानी संरचना निर्माण तथा पुननिर्माणमा १ अर्ब ६७ करोड, रासायनिक मल खरिद गर्न १ करोड बजेट विनियोजन गरिएको छ भने स्वास्थ्य क्षेत्रका लागि एक अर्ब ६ करोड बढी बजेट विनियोजन गरिएको छ ।

शिक्षामा ७० अर्ब ५ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ करोड बजेट विनियोजन गरेको छ । शिक्षाका लागि प्रदेशमा ५ अर्ब ३२ करोड र स्थानीय तहमा १ खर्ब २१ अर्ब १ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका हुन् । उनले प्राविधिक शिक्षाको तालिमका लागि ८ अर्ब ३० करोड विनियोजन गरिएको […]

सेयर बजारमा ६९ अंकको बृद्धि, ५ अर्ब ५२ करोडको कारोबार

काठमाडौँ– सेयर बजार मंगलबार पनि बढेको छ। आज सेयर बजार ६९.२२ अंकले उकालो लागेको छ। ६९.२२ अकंले सेयर बजार उकालो लाग्दा नेप्से परिसूचक २ हजार ७ सय ८४.५७ विन्दुमा पुगेको छ। हिजोको तुलनामा मंगलबार कारोबार रकम बढेको छ। आज १ करोड ९३ हजार २ सय २१ कित्ता सेयर ५ अर्ब ५२ करोड १६ लाख ५० […]

शेयर बजारमा दोहोरो अंकको वृद्धि

विभिन्न उतारचढावका बाबजुद मंगलवार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।  यस दिन नेप्से परिसूचक १६.३४ अंकले बढ्दै २८७१.०३ विन्दुमा पुगेको छ भने कारोबार रकम ५ अर्ब ५४ करोड रुपैयाँमा सिमित भएको छ।  मंगलवार सेन्सेटिभ परिसूचक ४.७४ अंकले बढ्दै ५३९.५१ विन्दुमा पुगेको छ ।  कुल २ सय २३ कम्पनीको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।  यस दिन कारोबार शुरू भएको समयदेखि नै शेयर बजारमा उतारचढाव रह्यो । घट्दै बढ्दै अन्ततः...

नेप्सेमा दोहोरो अंकको वृद्धि, ९२ कम्पनीको बढ्यो शेयरमूल्य

नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा बिहीबार सूचक दोहोरो अंकले बढ्दा अधिकांश समूहमा हरियाली छाएको छ । बिहीबार नेप्से सूचक २५.२१ अंकले बढेर २०८७.२७ अंकमा बन्द हुँदा कारोबारमा आएको २ सय ७ कम्पनीको १ करोड १४ लाख ६४ हजार २ सय कित्ता शेयर ५ अर्ब ७० करोड ३४ लाख ६९ लाख ८ सय ३७ रुपैयाँमा खरिदबिक्री भएको छ