नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा बिहीबार सूचक दोहोरो अंकले बढ्दा अधिकांश समूहमा हरियाली छाएको छ । बिहीबार नेप्से सूचक २५.२१ अंकले बढेर २०८७.२७ अंकमा बन्द हुँदा कारोबारमा आएको २ सय ७ कम्पनीको १ करोड १४ लाख ६४ हजार २ सय कित्ता शेयर ५ अर्ब ७० करोड ३४ लाख ६९ लाख ८ सय ३७ रुपैयाँमा खरिदबिक्री भएको छ