३ साउन, काठमाडौं । बागलुङका जनताले देवकुमार नेपालीलाई अगाध विश्वास गरे, २०७४ र २०७९ गरी दुई पटक ढोरपाटन नगरपालिकाको मेयर बनाए । मेयरको सहकारीलाई पनि विश्वास गरेर आफ्नो पैसा जम्मा गरे । तर देवकुमारले त्यो विश्वासमा घात गरेका छन् । सर्वसाधारणले इमेज बचत तथा ऋण सहकारीमा जम्मा गरेको करिब २ अर्ब हिनामिना गरी देवकुमार फरार […]