काठमाडौं । बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छन् । जिम्मेवारी सम्हालेको ४५ दिनमै उनले पदबाट राजीनामा दिएकी हुन् । तर, नयाँ प्रधानमन्त्री नचुनिएसम्म सरकारको नेतृत्व उनी आफैँले सम्हाल्नेछिन् ।
नेपाली समयअनुसार बिहीबार साँझ उनले डाउन स्ट्रिट बाहिर एक विज्ञप्तिमार्फत् कन्जरभेटिव पार्टीको नेता र प्रधानमन्त्रीबाट राजीनामा दिएकी हुन् । उनले अर्को हप्ताभित्र...