बेलायती प्रधानमन्त्री ट्रसले ४५ दिनमै किन दिइन् राजीनामा ?

लन्डन । असफल कर–कटौती बजेटका कारण बेलायतकी प्रधानमन्त्री लिज ट्रसले बिहिबार पदबाट राजीनामा दिएकी छन् । उनले ल्याएको बजेटले बेलायतको वित्तीय बजारमा तहल्का मच्चाएको थियो ।  त्यसपछि उनको आफ्नै कन्जरभेटिभ पार्टीबाट उनको कडा आलोचना भएको थियो । पार्टीको आन्तरिक विद्रोहलाई थेग्न सकिने नदेपछि उनले पदबाट पार्टीको नेता र प्रधानमन्त्रीको पदबाट राजीनामा दिएकी हुन् । बिहीबार साँझ डाउनिङ स्ट्रिट...

सम्बन्धित सामग्री

को बन्ला बेलायतको नयाँ प्रधानमन्त्री?

बेलायती प्रधानमन्त्री लिज ट्रसले नियुक्त भएको ६ हप्तामै राजीनामा दिएपछि नयाँ प्रधानमन्त्रीको खोजी सुरु भएको छ । आउँदो हप्ताको अन्त्यसम्ममा सत्तारुढ पार्टीका नेताले भावी प्रधानमन्त्रीको टुङ्गो लगाउने छन् । त्यसबेलासम्म ट्रस सत्तामा कायम रहने छन् । बेलायतको इतिहासमा ४५ दिनमै राजीनामा दिएकी उनी सबैभन्दा छोटो समय सत्तामा रहने प्रधानमन्त्री बनेकी छन् । गम्भीर आर्थिक संकट […]

जिम्मेवारी पूरा गर्न नसकेको भन्दै बेलायती प्रधानमन्त्री ट्रसले दिइन् राजीनामा

आर्थिक तथा राजनीतिक संकट गहिरिँदै गएपछि बेलायती प्रधानमन्त्री लिज ट्रसले बिहीबार आफ्नो पदबाट राजीनामा दिएकी छन् ।पदमा नियुक्त भएको ४५ दिनमै राजीनामा दिएकी ट्रस बेलायतको इतिहासमै सबैभन्दा छोटो समय काम गर्ने प्रधानमन्त्रीसमेत भएकी छन् । यसअघि सन् १८२७ मा जोर्ज क्यानिङ चार महिना बेलायतका प्रधानमन्त्री बनेका थिए ।

निर्वाचित भएको ४५ दिनमै बेलायती प्रधानमन्त्रीद्वारा राजीनामा

बेलायती प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिनुभएको छ । निर्वाचित भएको ४५ दिनमै प्रधानमन्त्री ट्रसले राजीनामा दिनुभएको बीबीसीले जनाएको छ ।याे बेलायतको कुनै पनि प्रधानमन्त्रीको सबैभन्दा छोटो कार्यकाल हो । यसअघि सन् १८२७ मा प्रधानमन्त्री जर्ज क्यानिङले एक सय १९ दिनमात्रै प्रधानमन्त्रीको रूपमा काम गर्नुभएको थियो ।  गलत आर्थिक नीतिका कारण आलोचित बन्दै गएकी ट्रसलाई आफ्नै दलभित्रबाट समेत समस्या हुन थालेपछि राजीनामा दिनुभएको हो । हिजो बुधवारसम्म निर्भिकताका साथ काम गर्ने बताएकी ट्रसले आज बिहीवार भने राजीनामा दिनुभएको हो ।उहाँले&n...

४५ दिनमै बेलायतकी प्रधानमन्त्रीले दिइन राजीनामा

एजेन्सी । बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिनु भएको छ । ट्रसले प्रधानमन्त्री बनेको ४५ दिन पछि प्रधानमन्त्री पदबाट बिहिबार राजीनामा दिनु भएको हो ।प्रधानमन्त्री बनेदेखि नै आफूले प्रतिवद्धता जनाए अनुसार काम नगरेको भन्दै पछिल्लो समय उहाँको आलोचना हुँदै आएको थियो । प्रधानमन्त्री ट्रसको आलोचना भइरहेकै बेला बेलायती गृहमन्त्री सुएला ब्रेवरम्यानले बुधबार अचानक राजीनामा […]

जिम्मेवारी सम्हालेको ४५ दिनमै बेलायती प्रधानमन्त्रीले दिइन् राजीनामा

काठमाडौं । बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छन् । जिम्मेवारी सम्हालेको ४५ दिनमै उनले पदबाट राजीनामा दिएकी हुन् । तर, नयाँ प्रधानमन्त्री नचुनिएसम्म सरकारको नेतृत्व उनी आफैँले सम्हाल्नेछिन् । नेपाली समयअनुसार बिहीबार साँझ उनले डाउन स्ट्रिट बाहिर एक विज्ञप्तिमार्फत् कन्जरभेटिव पार्टीको नेता र प्रधानमन्त्रीबाट राजीनामा दिएकी हुन् । उनले अर्को हप्ताभित्र...

बेलायती प्रधानमन्त्री ट्रसद्वारा पदबाट राजीनामा

बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छन्। प्रधानमन्त्री बनेको ४५ दिनमै बिहीबार प्रधानमन्त्री ट्रसले पदबाट राजीनामा दिएको बीबीसीले जनाएको छ। आफू जुन म्यान्डेटका साथ प्रधानमन्त्री बनेको हो त्यो पूरा गर्न नसक्ने भएपछि आफूले राजीनामा दिएको प्रधानमन्त्री ट्रसले बताएकी छन्। बिहीबार पत्रकारहरुसँग बोल्दै उनले यस्तो बताएकी हुन्। उनले भनिन्,’मलाई लाग्छ कि, जुन अवस्थामा कन्जर्भेटिभ पार्टीले, […]