को बन्ला बेलायतको नयाँ प्रधानमन्त्री?

बेलायती प्रधानमन्त्री लिज ट्रसले नियुक्त भएको ६ हप्तामै राजीनामा दिएपछि नयाँ प्रधानमन्त्रीको खोजी सुरु भएको छ । आउँदो हप्ताको अन्त्यसम्ममा सत्तारुढ पार्टीका नेताले भावी प्रधानमन्त्रीको टुङ्गो लगाउने छन् । त्यसबेलासम्म ट्रस सत्तामा कायम रहने छन् । बेलायतको इतिहासमा ४५ दिनमै राजीनामा दिएकी उनी सबैभन्दा छोटो समय सत्तामा रहने प्रधानमन्त्री बनेकी छन् । गम्भीर आर्थिक संकट […]

सम्बन्धित सामग्री

अब को बन्ला बेलायतको नयाँ प्रधानमन्त्री ?

लण्डन । सत्तारुढ कन्जरभेटिभ पार्टीले बेलायतको नयाँ प्रधानमन्त्रीको रूपमा एक हप्तामा सपथ लिनुपर्नेछ किनभने लिज ट्रसले बिहीबार नाटकीय शैलीमा सरकारको प्रमुखको पदबाट राजीनामा दिइन्।

को बन्ला बेलायतको नयाँ प्रधानमन्त्री ?

बेलायतको सत्तारूढ कन्जरभेटिभ दलको नयाँ नेता चुन्न ५ चरणको मतदानपछि अन्तिम दुईमा आइपुगेका छन् ऋषि सुनाक र लिज ट्रस ।नयाँ नेता नै देशको प्रधानमन्त्री हुने भएकाले अब वर्तमान प्रधानमन्त्री बोरिस जोन्सनलाई कसले प्रतिस्थापन गर्ला भन्ने चासो बेलायती राजनीतिमा बढेको छ । तर त्यसको निर्णय भने कन्जरभेटिभ दलका सदस्यहरूको हातमा छ । करिब १ लाख ६० हजार सदस्यले मतदान गरेर एक जनालाई पार्टी नेतासँगै प्रधानमन्त्रीको अभिभारा दिनेछन् ।

को बन्ला बेलायतको नयाँ प्रधानमन्त्री, ऋषि सुनक कि लिज ट्रस ?

बेलायतको नयाँ प्रधानामन्त्री बन्न ऋषि सुनक र लिज ट्रसबिच अन्तिम प्रतिस्पर्धा हुने भएको छ। पाँचौ चरणको मतदानबाट यी दुईजना ‘टोरी लिडर’ बन्नका लागि छानिएका हुन्। पाँचौ चरणको मतदानमा पनि ऋषिक सुनकले सर्वाधिक मत ल्याए। उनले १३७ मत ल्याउँदा लिज ट्रसले ११३ मत पाइन्। ऋषिले पहिलो चरणमा ८८ मत, दोस्रो चरणमा…

बोरिस जोनसनको पद धरापमा, को बन्ला बेलायतको नयाँ प्रधानमन्त्री ?

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको कार्य क्षमता र सरकारको कार्यशैली ठीक नभएको भन्दै मन्त्रीहरुले धमाधम राजिनामा दिएसँगै जोनसनले प्रधानमन्त्री पद गुमाउने सम्भावना देखिएको छ । यसैबीच अब बेलायतको नयाँ प्रधानमन्त्री को बन्लान् भन्ने विषयको बहस समेत सुरु भएको छ । वित्तमन्त्री ऋषि सुनक, स्वास्थ्यमन्त्री साजिद जाविद, बालबालिका र परिवारमन्त्री विल क्विन्स र कनिष्ठ यातायातमन्त्री […]

युरोपमा कोरोनाविरुद्धको ४० करोड डाेज खोप आपूर्ति गर्ने सहमति

विश्व अहिले कोरोनाको सङ्कटबाट आक्रान्त छ । यो बेला यो रोगविरुद्ध खोप कहिले बन्ला भन्ने विषय धेरैको मनमा छ । खोप तयार भई क्लिनिकल ट्रयालकै अवस्थामा रहेका बेला बेलायतको एक कम्पनीले खोप बिक्री सम्झौता शुरु गरेको छ ।