काठमाडौं, ३ साउन — हामी नेपालीहरूलाई दाल, भात र तरकारीले मात्र पुग्दैन । अचार त हुनैपर्छ । हुन पनि अचारले भोजनको स्वाद दुई गुणा बढाइदिन्छ । अचार एकचोटि
नेपाली खाना दाल, भात र तरकारी अचारबिना अपूरो नै हुन्छ । अचार सामान्यतया दुई प्रकारले तयार पारिन्छ, ताजा र बट्टामा लामो समय राखेर । ताजा अचार अहिले मौसमी तरकारीबाट बनाइन्छ भने बट्टामा बेमौसमी बेलामा खानका लागि बनाएर राखेको हुन्छ । अचार किन खाइन्छ त ? धेरैले अचार जिब्रोको स्वादका लागि मात्रै खाइन्छ होला भनेर सोच्छन् […]
गुल्मीमा आफूले उत्पादन गरेको अचार बिक्री नभए पछि अचार उद्यमी महिला चिन्तित बनेका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिकाले अचार बनाउने तालिम दिएपछि गत वर्षदेखि अचार उत्पादनमा लागेका महिला अहिले अचार बिक्री नभएपछि समस्यामा परेका हुन् । गाउँपालिकाको वडा नम्बर १ बलिथुमकी सरस्वती गौतम र निशा पौडेल गौतमले दिदीबहिनी अर्गानिक अचार नामले दर्ता गरेर गत वर्षदेखि […]
‘झन्डै तीन महिनापछि उजेली भान्साका लागि समान खरिद गर्न होलसेल पसलमा पुगेकी थिइन्। आफ्नो सामान खोज्दै थिई। अचानक मुलाको अचार देखेर जुनेली दङ्ग परिन्।’...
नेपालबाट चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा साढे २ करोड रुपैयाँ बराबरको अचार निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार २ करोड ४९ लाख ७० हजार रुपैयाँ बराबरको अचार निर्यात भएको हो ।विभागका अनुसार यस अवधिमा ४६ हजार २५ किलोग्राम अचार निर्यात भएको छ । विश्वका ४ वटा देशले नेपालमा उत्पादित अचार आयात गर्ने गरेका छन् । जसमा अष्ट्रेलिया, अमेरिका, दक्षिण कोरिया र इटाली रहेका छन् ।अमेरिकामा सबैभन्दा धेरै १ करोड ३८ लाख रुपैयाँ बराबरको अचार निर्यात भएको छ । यस्तै, इटालीमा ८७ लाख ३९
अचार भन्नेबित्तिकै धेरैको मुख रसाउँछ । तेल, मसला मिलाएर बनाइएको अचार तपाईँ हामीले खाइरहेका छौँ । तर तेल र मरमसलाबिनाको अचार हामीले अहिलेसम्म कमै प्रयोग गरेका हौला ।भरतपुर महानगरपालिका–४ आनन्दपुर निवासी पूर्णकला सुवेदी चापागाईँले अहिले घरमा नै तेल र मसलारहित अचार बनाएर बेच्न थालेकी छन् । दश वर्ष इजरायल बस्दा सिकेको सीपलाई उनले अहिले नेपालमा आएर प्रयोग गर्न थालेकी हुन् । रोजगारीको सिलसिलामा इजरायल पुगेकी चापागाईँले जहाँ काम गरिन् त्यही घरकी छोरी रुजा लिङ्दाले बनाएको अचार देखेर यो सीप सिकेही
अचार भन्नेबित्तिकै धेरैको मुख रसाउँछ । तेल, मसला मिलाएर बनाइएको अचार तपाईँ हामीले खाइरहेका छौँ । तर तेल र मरमसलाबिनाको अचार हामीले अहिलेसम्म कमै प्रयोग गरेका हौला । चितवन भरतपुर महानगरपालिका–४ आनन्दपुर निवासी पूर्णकला सुवेदी चापागाईँ अहिले घरमा नै तेल र मसलारहित अचार बनाएर बेच्न थाल्नुभएको छ । दश वर्ष इजरायल बस्दा सिकेको सीपलाई उहाँले […]
पछिल्लो समय काठमाडौँ उपत्यकामा नयाँ नयाँ स्वाद पाइने अचार बजारमा छन् । अचारको उत्पादन र वितरण चुनौतीपूर्ण भए पनि बजार भने बढ्दो छ । बजारमा उत्पादन गरिएको भन्दा घरमै उत्पादन गरिएको अर्गानिक अचारमा उपभोक्ताको मन गढेको छ । जसले गर्दा घरमै सानै लगानीमा उत्पादन भइरहेको अचार विस्तारै ब्राण्डेड भइरहेको छ । यस्तै अचार उत्पादनमा असली […]
पछिल्लो समय नेपली बजारमा मासुको अचार निकै लोकप्रिय हुँदै गएको छ । भेज अचार त भारतीय बजार हुँदै नेपाल भित्रिएको धेरै पुरानो इतिहास छ । मासुको अचार धेरै नेपालीको रोजाइमा पर्न थालेको...