लागूऔषध तस्करीको आरोपमा दुई भारतीयसहित तीन जना पक्राउ

राजविराजमा प्रहरीले दुई भारतीय युवक र एक नेपाली गरी तीन जनालाई ठूलो परिमाणमा लागूऔषधसहित नियन्त्रणमा लिएको छ । सीमा क्षेत्रको यस घटनाले लागूऔषधको कारोबारको थप सञ्जाल खुल्नसक्ने प्रहरीको आकलन छ ।

सम्बन्धित सामग्री

सुन तस्करीको आरोपमा तीन जना पक्राउ

रसुवा – रसुवागढी नाकाबाट सुन तस्करी गरेको आरोपमा आज तीन जना पक्राउ परेका छन् । केरुङबाट ल्याइएको १२ तोला सुनका औँठीसहित तीन जनालाई रसुवागढी नाकामा तैनाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीसहितको गस्तीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रसुवा जिल्ला आमाछोदिङ्मो गापा–५ गोङगाङ बस्ने २९ वर्षका सुरेश तामाङ, आमाछोदिङ्मो गापा–५ तातोपानी निवासी ३७ […]

छुटाउनै नहुने साताका मुख्य ११ खबर

काठमाडौं। पछिल्लो ५ वर्षमा सुन तस्करीको आरोपमा ३९३ जना पक्राउ परेको छ। ६० किलो सुनतस्करी प्रकरणको मुद्दा आइतबार मात्र दर्ता हुने भएको छ। सहकारी दर्ता र विस्तारमा रोक लगाइने भएको छ। सरकारले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिने तयारी गरेको छ।

खाग तस्करीको आरोपमा १५ जना पक्राउ

संरक्षित वन्यजन्तु गैंडा चोरीसिकार गरी अवैध रूपमा गैंडाको खाग (आखेटोपहार) ओसारपसार तथा खरिद बिक्री गर्ने १५ जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

सुन तस्करीको आरोपमा ७ जना पक्राउ

शनिबार दिउँसो दुबईबाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको जहाजमा भन्सार छलेर सुन ल्याउन लागेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आगमन कक्षको गेट बाहिर सुरेशबहादुर शाही र सन्दिप चन्द ठकुरीलाई आफूले लगाएको सर्ट, पेन्ट तथा अन्डरवेयरका विभिन्न भागहरूबाट सुन बरामद गर्दै उक्त कार्यमा संलग्न अन्य ५ जना व्यक्तिहरूलाई समेत काठमाण्डौका विभिन्न स्थानहरूबाट पक्राउ गरेको छ।

सुन तस्करीको आरोपमा भारतीय र चिनियाँ नागरिकसहित ७ जना पक्राउ

प्रहरीले सुन तस्करीको आरोपमा भारतीय र चिनियाँ नागरिकसहित ७ जनालाई पक्राउ गरेको छ । दुबईबाट तस्करीको सुन लिएर आएका दुई जनाको बयानपछि एक चिनियाँसहित थप ५ जना काठमाडौंबाट पक्राउ परेका हुन् ।

तस्करीको आरोपमा हात्तीसहित ३ जना पक्राउ

तस्करीको आरोपमा २ हात्तीसहित शनिबार ३ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

काठ तस्करीको आरोपमा ९ जना पक्राउ

काठ तस्करी गरेको आरोपमा पर्सा राष्ट्रिय निकुञ्जले ९ जनालाई नियन्त्रणमा लिएको छ । आरक्षले मनहरी गाउँपालिका–४, मसिनेमा रहेको मसिने–शान्तिमध्यवर्ती सामुदायिक वनका तीजना पदाधिकारीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

रक्तचन्दनको तेल तस्करको आरोपमा दुई जना पक्राउ

काठमाडौँ- रक्तचन्दनको तेल तस्करीको आरोपमा प्रहरीले दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको उमाकुण्ड गाउँपालिका-४ घर भई हाल बालाजु बस्दै आएका २७ वर्षीय रामबहादुर खत्री र कास्कीको लेखनाथ-१०घर भई बुढानिलकण्ठ-४ बस्ने ४० वर्षीय गंगाबहादुर पुन छन् । प्रतिलिटर ५ लाखका दरले ४४ लिटर रक्तचन्दनको तेल कारोबार हुँदै गरेको अवस्थामा उनीहरूलाई काठमाडौँको बुढानिलकण्ठ-५ पञ्चकुमारी […]