रक्तचन्दनको तेल तस्करको आरोपमा दुई जना पक्राउ

काठमाडौँ- रक्तचन्दनको तेल तस्करीको आरोपमा प्रहरीले दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको उमाकुण्ड गाउँपालिका-४ घर भई हाल बालाजु बस्दै आएका २७ वर्षीय रामबहादुर खत्री र कास्कीको लेखनाथ-१०घर भई बुढानिलकण्ठ-४ बस्ने ४० वर्षीय गंगाबहादुर पुन छन् । प्रतिलिटर ५ लाखका दरले ४४ लिटर रक्तचन्दनको तेल कारोबार हुँदै गरेको अवस्थामा उनीहरूलाई काठमाडौँको बुढानिलकण्ठ-५ पञ्चकुमारी […]