सुन तस्करीको आरोपमा ७ जना पक्राउ

शनिबार दिउँसो दुबईबाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको जहाजमा भन्सार छलेर सुन ल्याउन लागेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आगमन कक्षको गेट बाहिर सुरेशबहादुर शाही र सन्दिप चन्द ठकुरीलाई आफूले लगाएको सर्ट, पेन्ट तथा अन्डरवेयरका विभिन्न भागहरूबाट सुन बरामद गर्दै उक्त कार्यमा संलग्न अन्य ५ जना व्यक्तिहरूलाई समेत काठमाण्डौका विभिन्न स्थानहरूबाट पक्राउ गरेको छ।

सम्बन्धित सामग्री

सुन तस्करीको आरोपमा चिनियाँ र भारतीय नागरिकसहित ७ जना पक्राउ

काठमाडौं । अवैध रूपमा सुन तस्करी गरेको आरोपमा काठमाडौंबाट चिनियाँ र भारतीय नागरिकसहित सातजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । शनिबार दिउँसो दुबईबाट काठमाडौं आएको नेपाल वायु सेवा निगमको जहाजमा भन्सार छलेर सुन ल्याउन लागेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।...

सुन तस्करीको आरोपमा भारतीय र चिनियाँ नागरिकसहित ७ जना पक्राउ

प्रहरीले सुन तस्करीको आरोपमा भारतीय र चिनियाँ नागरिकसहित ७ जनालाई पक्राउ गरेको छ । दुबईबाट तस्करीको सुन लिएर आएका दुई जनाको बयानपछि एक चिनियाँसहित थप ५ जना काठमाडौंबाट पक्राउ परेका हुन् ।