काठ तस्करीको आरोपमा ९ जना पक्राउ

काठ तस्करी गरेको आरोपमा पर्सा राष्ट्रिय निकुञ्जले ९ जनालाई नियन्त्रणमा लिएको छ । आरक्षले मनहरी गाउँपालिका–४, मसिनेमा रहेको मसिने–शान्तिमध्यवर्ती सामुदायिक वनका तीजना पदाधिकारीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।