कोभिड–१९ महामारीबाट विस्तारै तंग्रिन खोजिरहेको निजी क्षेत्रमाथि विभिन्न क्षेत्रबाट निरन्तर प्रहार भइरहेको भन्दै निजी क्षेत्रले दुःख व्यक्त गरेको छ । यस्तो प्रहारले लगानी प्रवद्र्धन, रोजगारी सिर्जना र समग्र अर्थतन्त्रको विकास एवं विस्तारमा नकारात्मक प्रभाव पर्ने बताउँदै निजी क्षेत्रले गम्भीर चिन्ता व्यक्त गरेको हो ।निजी क्षेत्रका संघसंस्थाहरुले आयात प्रतिस्थापनमा नमुनाका रूपमा हेर्न सकिने एवं लगानी अभिवृद्धि, […]