निजी गाडी बने ‘सार्वजनिक’

दार्चुला । जिल्लाको दोस्रो मुख्य ठूलो बजार तथा शैल्यशिखर नगरपालिकाको सदरमुकाम गोकुलेश्वर बजारमा रातो नम्बर प्लेटका निजी गाडीले सार्वजनिक यातायातले झै यात्रु ओसारपसार गर्न थालेका छन् । निजी सवारीसाधनले भाडाका यात्रु बोक्न नपाउने नियम छ । तर, गोकुलेश्वरमा रातो नम्बर प्लेटका निजी गाडीले भाडा लिई धमाधम यात्रु बोकिरहेका छन् । निजी जिपहरू गोकुलेश्वर बजारबाट यात्रु […]

सम्बन्धित सामग्री

निजी गाडी यात्रु बोकेर पैसा असुल्दै

रातो नम्बर प्लेट (निजी सवारी) ले यात्रु बोकेर चर्को भाडा असुल्ने गरेका छन्। निजी गाडी यात्रु ओसारपोसार प्रयोग गरेर चर्को भाडा असुल्ने गरेको पाइएको हो।...

वाचा तोड्दै सरकारी गाडी नै चढ्ने विराटनगरका मेयरको घोषणा

स्थानीय निर्वाचनको समयमा सरकारी गाडी प्रयोग नगर्ने प्रतिबद्धता गरेका विराटनगर महानगरका प्रमुख नागेश कोइरालाले अप्ठ्यारो भएको भन्दै पुनः सरकारी गाडी प्रयोग गर्ने बताएका छन् । कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा जारी गरेको सार्वजनिक सूचना अनुसार करिब तीन महिना निजी गाडी प्रयोग गरेको र निजी गाडीमा महानगरबाट प्राप्त हुने तेल प्रयोग गर्दा बेरुजु देखाउने भएको उल्लेख छ । यसअघि प्रमुखले चढ्दै आएको गाडी लामो समय नचलाउँदा प्राविधिक समस्या आउने र पछि त्यसको मर्मत गर्दा महानगरकै ठूलो रकम खर्च हुने भएकोले

चुनावी प्रतिबद्धताबाट पछि हटे मेयर, सरकारी गाडी चढ्ने घोषणा

स्थानीय निर्वाचनको समयमा सरकारी गाडी प्रयोग नगर्ने प्रतिबद्धता जनाएका विराटनगरका प्रमुख (मेयर) नागेश कोइरालाले अप्ठ्यारो भएको भन्दै फेरि सरकारी गाडी प्रयोग गर्ने बताएका छन् । कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा जारी गरेको सार्वजनिक सूचना अनुसार करिब तीन महिना निजी गाडी प्रयोग गरेको र निजी गाडीमा महानगरबाट प्राप्त हुने तेल प्रयोग गर्दा बेरुजु देखिएको उल्लेख छ । यसअघि प्रमुखले चढेको गाडी लामो समय नचलाउँदा प्राविधिक समस्या आउने र पछि त्यसको मर्मत गर्दा महानगरकै ठूलो रकम खर्च हुने भएकोले पनि

मेयरका लागि किनिएको गाडी स्वास्थ्य संस्थालाई हस्तान्तरण

निर्वाचित भएदेखि नै निजी गाडी प्रयोग गर्दै आएका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफूले पाउने सरकारी गाडी नगरका वडाहरूमा विशेषज्ञ क्लिनिक सञ्चालनका लागि प्रदान गरेका छन् । वडामा क्लिनिक चलाउन सहज...

लिफ्ट मागेर चढेका ३ जनाले गाडी नै लुटे

१३ असार, धनगढी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गोदावरीमा गाडीधनीलाई कुटपिट गरी एउटा निजी गाडी लुटिएको छ । डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई कुटपिट गरेर उनको गाडी अपरिचित व्यक्तिले लुटेका हुन् । महेन्द्रनगरबाट लिफ्ट मागेर आएका ३ जनाले गोदावरी ५ मा आइपुगेपछि कुटपिट गरेर गाडी लगेको भण्डारीले बताए । ‘महेन्द्रनगरबाट सँगै ल्याएको […]

चितवन पुगेका प्रधानमन्त्री देउवा निजी गाडी चढेर पुगे होटेल सिराइचुली

चितवन, २१ वैशाख । गठबन्धनका दलले बिहीबार भरतपुरमा आयोजना गर्न लागेको चुनावी सभामा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुगेका छन् । देउवा नेपाली सेनाको जहाज चढेर साँझ साढे ५ बजे भरतपुर विमानस्थलमा ओर्लिएका हुन् । विमानस्थलबाट बा३च २०५० नम्बरको निजी गाडीमा चढेर देउवा होटेल सिराइचुली पुगेका छन् । निर्वाचन आचारसंहिता लाग्ने भएकाले उनी निजी गाडी […]

निजी गाडी आयात बन्द : एलसी रोक्न राष्ट्र बैंकको निर्देशन

सरकारले निजी सवारीसाधन आयातमा रोक लगाएको छ । राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूलाई बोलाएर निजी गाडी आयातका लागि प्रतीतपत्र (एलसी) नखोल्न मौखिक निर्देशन दिएको हो ।  उच्च आयातकै...

कोरोना संक्रमित बोक्न वडाध्यक्षले दिए निजी गाडी

२४ वैशाख, बुटवल । दाङको गढवा गाउँपालिकाका एक वडा अध्यक्षले कोरोना संक्रमितलाई अस्पताल पुर्‍याउने प्रयोजनका लागि आफ्नो निजी गाडी उपलब्ध गराएका छन् । गढवा गाउँपालिका–८ का वडाध्यक्ष सद्दाम सिद्दिकी मुसलमानले आफ्नो निजी बोलेरो जिप एम्बुलेन्सका रूपमा प्रयोग गर्न वडा कार्यालयलाई निःशुल्क उपलब्ध गराएका हुन् । कोरोना संक्रमितले एम्बुलेन्स नपाएको अवस्था देखेर संक्रमितलाई अस्पताल पुर्‍याउन गाडी […]