नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल संयुक्त सरकारको प्रधानमन्त्री बनेपछिका एक महिनामा निजी क्षेत्रले राखेका अधिकांश माग पूरा भएका छन् । अर्थमन्त्री विष्णु पौडेलको समन्वयमा पछिल्ला दिनमा निजी क्षेत्रले राखेका सबैजसो मागको सम्बोधन गरिएको छ । तर, निजी क्षेत्र पूर्ण रुपमा खुसी देखिएको छैन । निजी क्षेत्रले विरोधका कार्यक्रम अगाडि ल्याएको त छैन तर, सार्वजनिक कार्यक्रमहरूमा […]