परिणाम ल्याउने गरी जनताको मन जित्न कांग्रेस नेता गिरीको निर्देशन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले आसन्न निर्वाचनमा सही परिणाम ल्याउने गरी जनताको मन जित्न नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।...

सम्बन्धित सामग्री

राम्रा काम गरेर देखाउन कांग्रेस जनप्रतिनिधिलाई महामन्त्री थापाको निर्देशन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको तीन वटै तहका सरकारमा रहेका कांग्रेसका जनप्रतिनिधिलाई देश र जनताको पक्षमा राम्रा काम गरेर देखाउन निर्देशन दिनुभएको छ । कांग्रेस भक्तपुर क्षेत्र नं २ ले शनिबार भक्तपुरमा आयोजना गरेको क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दैै महामन्त्री थापाले कांग्रेसबाट प्रतिनिधित्व गरेका वडा, पालिका, प्रदेशदेखि सङ्घीय सरकारसम्म सबैले राम्रो काम गरेर देखाउनुपर्ने बताउनुभयो …

गठबन्धनको अभियानलाई सफल पार्नुछ : सभापति यादव

नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्ण यादवले गठबन्धनको अभियानलाई सफल पार्न कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाली कांग्रेस रौतहट जिल्ला कमिटीद्वारा गौरमा आयोजित ‘जनताको साथमा कांग्रेस’ अभियान सम्बोधन गर्दै सभापति यादवले गठबन्धन भए आफूहरुले जिम्मेवारीबाट वञ्चित हुनुपर्ने चिन्ता स्वभाविक रहेको भन्दै देशमा लोकतन्त्र बलियो पार्न गठबन्धन आवश्यक रहेको बताए ।‘आर्थिक समृद्धि र देश विकासको गतिलाई अगाडि बढाउनको लागि नेपाली कांग्रेस २००७ सालदेखि निरन्तर लागिरहेको छ,’ उनले भन

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। महाधिवेशनको ९ महिनापछि माओवादी केन्द्रले २१ सदस्यीय पदाधिकारी चयन गरेको छ। एमालेका अध्यक्ष केपी ओलीले मंसिरको चुनावपछि एमाले सरकार नबने देश बर्बादीमा जाने टिप्पणी गरेका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले केपी ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न कार्यकर्तालाई निर्देशन दिएका छन्। भदौ १० देखि कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ। २९९ जना कोरोना संक्रमित थपिएका छन्।

नवनिर्वाचित जनप्रतिनिधिलाई देउवाको निर्देशन : जनताको हितमा काम गर्नुस्

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमानदार भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन्। नेपाली कांग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा स्थानीय पालिकाहरूमा निर्वाचित जनप्रतिनिधिका सम्मानमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले सदैव जनताका पक्षमा समर्पित भई कामकाज गर्न आग्रह गरेका हुन्। जनता रहे मात्र राजनीतिक पार्टी…

जनताको विश्वास लिएर काम गर्न जनप्रतिनिधिलाई प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको विश्वास लिएर काम गर्न कांग्रेस निकट जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन्। शुक्रबार नेपाली कांग्रेस कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधीलाई बधाई तथा शुभकामना कार्यक्रममा प्रधानमन्त्री देउवाले जनताको...

सुशासन कायम गर्न प्रधानमन्त्री देउवाको निर्देशन

महेन्द्रनगर– प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमानदार भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । नेपाली कांग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा स्थानीय पालिकाहरूमा निर्वाचित जनप्रतिनिधिका सम्मानमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले सदैव जनताका पक्षमा समर्पित भई कामकाज गर्न आग्रह गरेका हुन्  जनता रहे मात्र राजनीतिक पार्टी रहने बताउँदै प्रधानमन्त्री देउवाले […]

जनताको सेवक बन्न नवनिर्वाचित जनप्रतिनिधिलाई कांग्रेस उपसभापति खड्काको निर्देशन

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित जनप्रतिनिधिलाई मतदाताले दिएको अमूल्य मतलाई दिल र दिमागमा राखेर जनताको सेवक बनी काम गर्न निर्देशन दिएका छन् । कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले आज बनेपामा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उपसभापति खड्काले निर्वाचनको बेलामा गरेको बाचालाई सम्झेर काम गर्न आग्रह गरे । “पाँच वर्षपछि पुनः टिकट प्राप्त गर्नेगरी […]

नगरवासीको भावनाविपरीत काम नगर्न कर्मचारीलाई नगरप्रमुख पन्थीको निर्देशन

गुल्मी -गुल्मीको रेसुङ्गा नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख खिलध्वज पन्थीले नगरपालिकाअन्तर्गतका कर्मचारीहरूलाई नगरवासीको मर्म र भावनाविपरीत काम नगर्न निर्देशन दिएका छन् । नेपाली कांग्रेस गुल्मीका सभापति समेत रहेका पन्थीले शुक्रबार नगरप्रमुखको पदभार ग्रहण गरेपछि कर्मचारीहरूसँगको परिचयात्मक कार्यक्रममा कर्मचारीहरूलाई रेसुङ्गावासीको मर्म र भावना विपरीत काम नगर्न निर्देशन दिएका हुन् । जनप्रतिनिधि र कर्मचारीको सहकार्यबाट मात्र आम जनताको हितमा […]

कार्यकर्तालाई देउवाको निर्देशन– आफू जोगिएर जनताको सुरक्षामा खटिनू

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्तालाई आफू जोगिएर जनताको सुरक्षामा खटिन निर्देशन दिएका छन् । कोभिड– १९ को महामारीका कारण देश विकराल परिस्थितिमा गुज्रिरहेको भन्दै देउवाले कार्यकर्तालाई आफू...