नगरवासीको भावनाविपरीत काम नगर्न कर्मचारीलाई नगरप्रमुख पन्थीको निर्देशन

गुल्मी -गुल्मीको रेसुङ्गा नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख खिलध्वज पन्थीले नगरपालिकाअन्तर्गतका कर्मचारीहरूलाई नगरवासीको मर्म र भावनाविपरीत काम नगर्न निर्देशन दिएका छन् । नेपाली कांग्रेस गुल्मीका सभापति समेत रहेका पन्थीले शुक्रबार नगरप्रमुखको पदभार ग्रहण गरेपछि कर्मचारीहरूसँगको परिचयात्मक कार्यक्रममा कर्मचारीहरूलाई रेसुङ्गावासीको मर्म र भावना विपरीत काम नगर्न निर्देशन दिएका हुन् । जनप्रतिनिधि र कर्मचारीको सहकार्यबाट मात्र आम जनताको हितमा […]