गोरखापत्रकर्मी पराजुली र अधिकारी सम्मानित

नेपाल पत्रकार महासङ्घ चितवनले गोरखापत्रकर्मी वसन्त पराजुली र शान्ता अधिकारीलाई सम्मान गरेको छ । महासंघको २० औं बार्षिक साधरणसभाको अवसरमा आयोजित कार्यक्रममा पराजुली र अधिकारीलाई सम्मान गरेको हो ।

सम्बन्धित सामग्री

रोल्पा राष्ट्रिय कविता महोत्सवमा पराजुली प्रथम

रोल्पा सिर्जना महोत्सवअन्तर्गत राष्ट्रिय कविता महोत्सवमा सुरज पराजुली प्रथम भएका छन्। लामो समययता कविता कर्ममा सक्रिया सुनसरी इनरवाका पराजुली यसै महोत्सवको तेस्रो शृंखलामा तृतीय भएका थिए। कविता महोत्सवमा स्याङ्जाकी कल्पना परियार द्वितीय...

शिक्षा पत्रकार संजालको अध्यक्षमा पराजुली

शिक्षा पत्रकार संजाल (इजोन) को अध्यक्षमा नेपाल टेलिभिजनका रविचन्द्र पराजुली निर्वाचित भएका छन्।...

शिक्षा पत्रकार संजालको अध्यक्षमा पराजुली

शिक्षा पत्रकार संजाल (इजोन) को अध्यक्षमा नेपाल टेलिभिजनका रविचन्द्र पराजुली निर्वाचित भएका छन्।...

नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको अध्यक्षमा पराजुली

नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको अध्यक्षमा गोकुल पराजुली निर्वाचित भएका छन्। समाजको पाचौं राष्ट्रिय अधिवेशन पराजुली अध्यक्षमा निर्वाचित भएका हुन्।

काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुली निर्वाचित

काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली निर्वाचित भएका छन् ।

नेपाल लाइफको सीईओमा पराजुली नियुक्त

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रवीणरमण पराजुली नियुक्त भएका छन् ।

काठमाडौं - ३२ मा एमालेका पराजुली निर्वाचित

काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका नवराज पराजुली ५ हजार २२५ मतसहित निर्वाचित भएका हुन् ।उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका सितादेवी पराजुली कँडेलले ३१०८ मत प्राप्त गरेकी छन् । त्यसैगरी ३२ को महिला वडासदस्यमा पनि एमालेकै हिरादेवी पोखरेल निर्वाचित भएकी छन् ।सीता विसुंखे दलित महिला सदस्यतर्फ निर्वाचित भएकी छन् । त्यसैगरी दुई खुला वडा सदस्यमा भगवान बुढाथोकी र हरिबहादुर बस्नेत निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

नेपाल लाइफको सिनियर डीसीओ बने पराजुली

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीओ) मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् । आइतवारबाट  पराजुलीले सिनियर डीसीओको कार्यभार सम्हालेका हुन् । पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सिइओ) थिए।

देवेन्द्र पराजुली र कल्पना धमला बने केन्द्रीय सदस्य

नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा कल्पना धमला र देवेन्द्र पराजुली चयन भएका छन् ।माओवादी केन्द्रको बन्दसत्रमा अध्यक्ष प्रचण्डले पराजुली र धमलाको नाम बाचन गरेका हुन् । धमला र पराजुली श्रीमान श्रीमती हुन् ।

अमेरिकामा पराजुली सम्मानित

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन ए ओल्स्जेवस्की जेआर’बाट सम्मानित भएका हुन् । अक्टोबर ६ मा बाल्टिमोरस्थित बम्बई नाइट इन्डिएन किचनमा नेपाली समुदाय र कन्ट्रि एकजुकेटिभ ओल्स्जेवस्की जेआरबीच अन्तरक्रिया कार्यक्रम समेत भएको थियो ।  सोही कार्यक्रमबीच ओल्स्जेवस्कीले पराजुलीलाई नेपाली समूदायलाई गरेको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरेका थिए ।  पराजुली वाल्टिमोरस्थित