नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको अध्यक्षमा पराजुली

नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको अध्यक्षमा गोकुल पराजुली निर्वाचित भएका छन्। समाजको पाचौं राष्ट्रिय अधिवेशन पराजुली अध्यक्षमा निर्वाचित भएका हुन्।

सम्बन्धित सामग्री

स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउने तयारी भइरहेको छः मन्त्री बस्नेत

काठमाडौँ –  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउने तयारी भइरहेको बताएका छन्। आज यहाँ नरदेवी आयुर्वेद चिकित्सालयले आयोजना गरेको राष्ट्रिय योग दिवसका अवसरमा आयोजित सप्ताहव्यापी आयुर्वेद तथा योगसम्बन्धी कार्यक्रमको शुभारम्भ कार्यक्रममा मन्त्री बस्नेतले लामो समयदेखि दरबन्दी थप नभएकाले अब दरबन्दी थप गर्न लागिएको जानकारी दिए। उनले भने, “देशभरमा अहिले ९२ हजार स्वास्थ्यकर्मी […]

आयुर्वेद चिकित्साप्रति भ्रम नफैलाउन आयुर्वेद स्वास्थ्यकर्मी समाजको आग्रह

स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्ति तत्काल सच्याउन आग्रह गर्दै यस क्षेत्र सँग सम्बन्धित विज्ञप्तिहरू प्रकाशन गर्दा सम्बन्धित विज्ञ र क्षेत्रको सल्लाह लीन समेत आयुर्वेद स्वास्थ्यकर्मी समाजले अपिल गरेको छ।

रुपन्देहीको ग्रेस फार्मास्युटिकल्सलाई ‘बेस्ट नेसनल आयुर्वेद फार्मा अवार्ड

बुटवल।  रुपन्देहीको ग्रेस फार्मास्युटिकल्स प्रालिले ‘बेस्ट नेसनल आयुर्वेद फार्मा कम्पनी’ को अवार्ड जितेको छ । आयुर्वेद मेडिकल डेभलपमेन्ट एण्ड रिसर्च सेन्टर काठमाडौँले देशभरका करिब ३५ वटा आयुर्वेद औषधि उद्योगहरुमा अध्ययन गर्दा तिलोत्तमा–११ मा उद्योग रहेको ग्रेस फार्मास्युटिकल्सले प्याटेन्टतर्फ उत्कृष्ट उद्योगको अवार्ड जितेको हो । उक्त संस्थाले पहिलोपटक आयुर्वेदका विभिन्न क्षेत्रका उत्कृष्ट उद्योग, चिकित्सक, स्वास्थ्यकर्मी लगायतलाई […]

प्रविधिले बराल्यो, स्वस्थ जीवन पद्धतिलाई कर्तव्य ठानौं : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपकरणको बढ्दो प्रयोगले मानिसको स्मरण शक्ति कमजोर भइरहेको बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले उपकरणमा निर्भर हुँदा सानासाना कुराहरु पनि स्मरण गर्न सक्ने खुबी हराउँदै गएको बताए ।

आफ्नै मोवाइल नम्बर पनि थाहा नहुने भइसक्यो : केपी ओली

८ माघ, काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपकरणको बढ्दो प्रयोगले मानिसको स्मरण शक्ति कमजोर भइरहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले उपकरणमा निर्भर हुँदा सानासाना कुराहरु पनि स्मरण गर्न सक्ने खुबी हराउँदै गएको बताए । ‘हामी बिस्तारै विस्तारै उपकरणमा अलि बढी भर […]

प्रादेशिक आयुर्वेद अस्पताल तयारी

धनगढीमा प्रादेशिक आयुर्वेद अस्पताल माघदेखि सञ्चालन हुने भएको छ । अस्पतालमा ५० शय्या छन् । सामाजिक विकास मन्त्रालयले अस्पताल प्रमुख (निर्देशक) खटाइसकेको छ । स्वास्थ्यकर्मी एवं कर्मचारीहरूको दरबन्दी स्वीकृत भई पदपूर्तिको तयारी भइरहेको छ । यान्त्रिक उपकरणहरू खरिदसमेत भइसकेका छन् ।

आयुर्वेद चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही माग

उक्त विज्ञप्तिमा भनिएको छ,' "स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संसोधन) अध्यादेश २०७८" बमोजिम पुर्पक्षका लागि थुनामा राखि हदै सम्मको जरिवाना र कैद हुन तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई क्षतिपूर्ति उपलव्ध गराउन  यस संघ जोडदार माग गर्दछ।'

चिकित्सकमाथि हातपात गर्नेलाई तत्काल कारवाही गर्न संघको आग्रह

नेपाल आयुर्वेद चिकित्सक संघले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणमा खटिँदै आएका आयुर्वेद चिकित्सकमाथि आक्रमण गर्नेलाई तत्काल कारवाही गर्न आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै संघले सो आग्रह गरेको हो । कर्णालीको सुर्खेतमा सञ्चालित आइसोलेशन सेन्टरमा कार्यरत डा.शंकर प्रसाद रिजाल, डा.यादव उपाध्याय र स्वास्थ्यकर्मी लोकप्रसाद रेग्मीमाथि सुनियोजित ढंगले साङ्घातिक हमला गरी घाइते बनाइएको भन्दै संघले घोर भर्त्सना गरेको छ ।सो घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै संघले चिकित्सकमाथि हा

प्रदेश आयुर्वेद अस्पतालका डाक्टरमाथि हातपात, ३ जना पक्राउ

प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका डाक्टरहरूमाथि हातपात भएको छ। डाक्टरहरु शंकरप्रसाद रिजाल, यादव उपाध्याय र स्वास्थ्यकर्मी लोकप्रसाद रेग्मीमाथि हातपात भएको हो।  अपरिचित युवाहरुको समूहले साँझ सवा ६ बजेतिर हातपात गरेका हुन्।डाक्टरहरु सामान्य घाइते भएका छन्। डाक्टरमाथि हातपात गर्ने ३ जना युवाहरुलाई नियन्त्रणमा लिइएको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए ।  पक्राउ परेका युवाहरुको विवरण खुलाइएको छैन।