अमेरिकामा पराजुली सम्मानित

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन ए ओल्स्जेवस्की जेआर’बाट सम्मानित भएका हुन् । अक्टोबर ६ मा बाल्टिमोरस्थित बम्बई नाइट इन्डिएन किचनमा नेपाली समुदाय र कन्ट्रि एकजुकेटिभ ओल्स्जेवस्की जेआरबीच अन्तरक्रिया कार्यक्रम समेत भएको थियो ।  सोही कार्यक्रमबीच ओल्स्जेवस्कीले पराजुलीलाई नेपाली समूदायलाई गरेको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरेका थिए ।  पराजुली वाल्टिमोरस्थित

सम्बन्धित सामग्री

गोरखापत्रकर्मी पराजुली सम्मानित

गोरखापत्रकर्मी वसन्त पराजुली सम्मानित हुनुभएको छ । विश्व सिमसार दिवसको अवसर पारेर राप्ती नदी तटीयक्षेत्र सरसफाइ अभियानले एक कार्यक्रम गरी पराजुलीलाई सम्मान गरेको हो ।

कवि साकार र पराजुली सम्मानित हुने

नेपाल स्रष्टा समाजले सोह्रौं स्थापना दिवसको उपलक्ष्यमा वरिष्ठ कवि तथा समाजका संस्थापक अध्यक्ष शैलेन्द्र साकारलाई सम्मान गर्ने भएको छ।...

गोरखापत्रकर्मी पराजुली र अधिकारी सम्मानित

नेपाल पत्रकार महासङ्घ चितवनले गोरखापत्रकर्मी वसन्त पराजुली र शान्ता अधिकारीलाई सम्मान गरेको छ । महासंघको २० औं बार्षिक साधरणसभाको अवसरमा आयोजित कार्यक्रममा पराजुली र अधिकारीलाई सम्मान गरेको हो ।

प्रहरी नायव निरिक्षक पराजुली पुरस्कृत

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) दिनेश पराजुली सम्मानित भएका छन् । ६७ औं प्रहरी दिवसको अवसरमा  बागमती प्रदेश प्रहरी कार्यालयकी डिआईजी किरण बज्रचार्यले उनलाई पुरस्कार प्रदान गरेकी हुन् ।प्रहरीको पेशागत मर्यादालाई आत्मसात् गरेर उनले व्यावसायिकता प्रदर्शन गरेर ‘उत्कृष्ट कार्यालय व्यवस्थापन’ गरेको हुनाले पुरस्कृत गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । हेटौंडास्थित बागमती प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा डिआईजी बज्रचार्यल

एसईईमा सिन्धुपाल्चोक प्रथम छात्रा र छात्र ५१ हजार रुपैयाँसहित सम्मानित

सिन्धुपाल्चाेक – २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सिन्धुपाल्चोक जिल्ला प्रथम छात्र र छात्रा जनही ५१ हजार रुपैयाँ नगदसहित सम्मानित भएका छन् । सिन्धु यूएसए वेलफेयर सोसाइटी अमेरिकाले एसईईमा उत्कृष्ट अङ्क ल्याउने बालशिक्षा माध्यमिक विद्यालयकी छात्रा दिक्षिका पराजुली र सदाबहार एकेडेमीका छात्र रामकृष्ण विकलाई नगदसहित सम्मान गरेको हो । उनीहरूलाई एक कार्यक्रमका बीच उद्योग वाणिज्य सङ्घ सिन्धुपाल्चोकका अध्यक्ष होमबहादुर बस्नेतले सम्मान गर्नुभएकाे सोसाइटीका संस्थापक अध्यक्ष बंशलाल तामाङले जानकारी दिनुभयो । कार्यक्रममा अ...

गोरखापत्रकर्मी पराजुली सम्मानित

ह्याचरी संघ बागमति प्रदेश समितिले गोरखापत्रकर्मी बसन्त पराजुलीलाई सम्मानित गरेको छ । संघको तेस्रो साधरण सभामा पशु सेवा विभागका महानिर्देशक डा. रमानन्द तिवारीले नगदसहित सम्मानपत्रले सम्मानित गर्नुभएको हो ।

पहाडीसहित ६ अनुवादक सम्मानित

वरिष्ठ साहित्यकार रामबहादुर पहाडीसहित ६ स्रष्टालाई ‘नेपालीमा रुसी साहित्य अनुवाद सम्मान’बाट सम्मानित गरिएको छ । नेपाल रुस साहित्य समाज र रुसी केन्द्रद्वारा काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा पहाडीसहित गोपीरमण पराजुली, होमर...

तपाईँ कहिलेसम्म संविधानको रक्षा गरिरहन सक्नुहुन्छ नेताज्यू?

कुसुम पराजुली - अहिले हाम्रो देश नेपाल धारा ७६(५) को वरिपरि घुमिरहेको छ। प्रधानमन्त्रीको सिफारिसमा दोश्रो पटक संसद विघटन भएपश्चात त्यसका विरुद्ध संसद पुनर्स्थापनाको दर्जनौ रिट निवेदनसहित हाल यो संवैधानिक इजलासको विषय भएको छ। सम्मानित अदालतले त्यसको छिनोफानो गर्ने नै छ। तर, आम जनतालाई धारा ७६(५) बारेमा र यससँगै अन्य…

गोरखापत्रकर्मी वसन्त पराजुली सम्मानित

गोरखापत्रकर्मी वसन्त पराजुली सम्मानित हुनुभएको छ । पत्रकारिता र साहित्यका क्षेत्रबाट समाज सेवामा पुर्याएको योगदानको कदर गर्दै नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाले पराजुलीलाई सम्मान गरेको हो ।

नयाँ पत्रिकाकर्मी पराजुली सम्मानित - Naya Patrika

‘सबै मौसमका लागि पर्यटन’ भन्ने नारासहित कास्कीको पर्यटकीयग गाँउ घान्दुकमा बिहिबारदेखि सुरु अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको अवसरमा नयाँ पत्रिकाका कास्की संवाददाता रोहितराज पराजुली सम्मानीत भएका छन् । साहसिक पदयात्राका लागि...पूरा पढ्नुहोस् »