नेपाल लाइफको सीईओमा पराजुली नियुक्त

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रवीणरमण पराजुली नियुक्त भएका छन् ।

सम्बन्धित सामग्री

हिमालयन रि–इन्स्योरेन्सको सीईओमा उपासना पौडेल नियुक्त

१४ असोज, काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपासना पौडेल नियुक्त भएकी छन् । कम्पनी सञ्चालक समितिको बैंठकले प्रमुख कार्यकारी अधिकृत रहेका चन्द्रशेखरनको राजीनामा स्वीकृत गर्दै नयाँ सीईओमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो । पौडेलाई सीईओ नियुक्त गर्ने प्रस्ताव बीमा प्राधिकरणमा पठाएको छ । बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले पौडेललाई […]

एनआईसी एशिया बैंकको सीईओमा न्यौपाने पुनः नियुक्त

१६ कात्तिक, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रोशनकुमार न्यौपाने पुनः नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समितिको बैंठकले न्यौपानेलाई दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । न्यौपानेलाई बैंकको सञ्चालक समितिले आगामी १५ मंसिरदेखि लागु हुनेगरी सीईओ पदमा निरन्तरता दिने निर्णय भएको बैंकले जनाएको छ । उनको […]

सेञ्चुरी बैंकको सीईओमा मनोज न्यौपाने नियुक्त

सेञ्चुरी बैंकले करिब नौ महिनापछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ । बैंक सञ्चालक समितिको बैठकले यसअघि कामु प्रमुख कार्यकारी अधिकृतको रूपमा रहेका मनोज न्यौपानेलाई नै बढुवा गरेर सीईओमा नियुक्त गरिएको हो ।

एक्सेल डेभलपमेन्ट बैंकको सीईओमा कट्टेल नियुक्त

५ फागुन, काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा इन्द्रकुमार कट्टेल नियुक्त भएका छन् । बैंकको सञ्चालक समिति बैठकले कट्टेललाई चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनका कार्यकाल भने चैत्र २९ गदेदेखिमात्रै लागू हुने बैंकका कम्पनी सचिव श्यामबहादुर बोहराले जानकारी गराएका छन् ।

नेप्सेकाे सीईओमा कृष्णबहादुर कार्की नियुक्त

काठमाण्डाै – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्की नियुक्त हुनुभएको छ । गएकाे माघ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई सीईओ नियुक्त गरेको अर्थ मन्त्रालयले जनाएको छ । शर्टलिस्टमा परेका पाँच जनामध्ये मन्त्रिपरिषद्को बैठकले पाल्पाका कृष्णबहादुर कार्कीलाई सीईओमा नियुक्त गरेको हो । सर्वोत्तम सिमेन्टमा स्वार्थ बाझिने गरी लगानी गरेको बाहिरिएपछि तत्कालीन सीईओ चन्द्रसिंह साउदले राजीनामा दिएपछि सरकारले नयाँ सीईओ नियुक्त गरेको हो ।

नेप्सेकाे सीईओमा कार्की नियुक्त

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी पद (सीईओ)मा पाल्पाका कृष्णबहादुर कार्की नियुक्त भएका छन् । माघ १७ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार कार्की नेप्सेको सीईओमा नियुक्त भएका हुन् ।नेप्सेका पूर्व कार्यकारी प्रमुख चन्द्रसिंह साउद सर्वोत्तम सिमेन्टको सेयर इन्साइडर ट्रेडिङ्ग गरेको बाहिरिएपछि राजीनामा दिएका थिए ।

सानिमा बैंकको सीईओमा पाण्डे नियुक्त

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त भएका छन् ।बैंकको सञ्चालक समितिले पाण्डेलाई माघ १२ देखि लागू हुने गरेर सीईओमा नियुक्त गरेको हो । हालका सीइओ भुवन दाहालको कार्यकाल माघ ११ गते सकिने छ ।लगातार दुई कार्यकाल सीइओ बन्न नपाइने व्यवस्था अनुसार दाहाल सानिमाबाट बाहिरिन लागेका हुन् । पाण्डेलाई सीइओ बनाउनको लागि नै केही […]

एभरेष्ट बैंकका सीईओमा सुदेश खालिङ नियुक्त, सम्हाले कार्यभार

सञ्चालक समितिको बैठकले खालिङलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । ३५ वर्षदेखि बैंकिङ क्षेत्रको अनुभव रहेका खालिङले शुक्रबारदेखि औपचारिक रूपमा कार्यभार सम्हाल्नुभएको छ ।

नेरुडे लघुवित्तको सीईओमा बस्याल नियुक्त

८ भदौ, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा भोजराज बसयाल नियुक्त भएका छन् । संस्थाको सोमबार अपरान्ह बसेको सञ्चालक समितिको बेठकले बस्याललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । संस्थाको कम्पनी सचिव ऋषिराम न्यौपानेका अनुसार उनको नियुक्ति सोमबारदेखि नै लागू भएको छ । पाल्पाको बगनासकली गाउँपालिका–६ स्थायी घर भएका बस्याल हाल काठमाडौं […]

सीसीएमसीको सीईओमा बालानन्द शर्मा नियुक्त

काठमाण्डाै - कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसी निर्देशक समितिको प्रमुख कार्यकारी अधिकृत सीईओमा पूर्वरथी बालानन्द शर्मा नियुक्त हुनुभएको छ । हिजो बसेको मन्त्रिपरिषद्काे बैठकले निर्देशक समितिको सीईओमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभएको छ । उहाँलाई सरकारले सचिव सरहको सेवा सुविधा दिएर नियुक्त गरिएको हो । यसअघि उपप्रधानमन्त्री ईश्वर पोख्रेल संयोजक रहेको सीसीएमसीले खासै काम गर्न नसकेको गुनासोपछि प्रधानमन्त्रीको अध्यक्षतामा निर्...