रोल्पा राष्ट्रिय कविता महोत्सवमा पराजुली प्रथम

रोल्पा सिर्जना महोत्सवअन्तर्गत राष्ट्रिय कविता महोत्सवमा सुरज पराजुली प्रथम भएका छन्। लामो समययता कविता कर्ममा सक्रिया सुनसरी इनरवाका पराजुली यसै महोत्सवको तेस्रो शृंखलामा तृतीय भएका थिए। कविता महोत्सवमा स्याङ्जाकी कल्पना परियार द्वितीय...