आईसीसी टी–२० सेमिफाइनल : आज पाकिस्तान र न्युजिल्याण्ड भिड्ने

आईसीसी टी–२० विश्वकप क्रिकेट २०२२ को पहिलो सेमिफाइनल खेलमा आज न्युजिल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ। अष्ट्रेलियाको सिड्नीमा दिउँसो १ः४५ बजे हुने खेलमा दुवै टोली जित निकाल्दै फाइनल पुग्ने योजनामा छन्। टी–२० विश्वकपमा न्युजिल्याण्ड र पाकिस्तानबीच यसअघि ६ पटक प्रतिस्पर्धा भएको छ। ६ मध्ये पाकिस्तानले चार खेल जित्दा न्युजिल्याण्डले दुई खेलमा मात्र विजयी भएको छ। पाकिस्तानले सन् २००७, सन् २००९, सन् २०१२ र सन् २०२१ मा टी–२० विश्वकपमा न्युजिल्याण्डविरुद्ध

सम्बन्धित सामग्री

टी–२० विश्वकप : पाकिस्तान-न्युजिल्याण्डबीच भोलि पहिलो सेमिफाइनल

आइसिसी टी–२० विश्वकप क्रिकेट २०२२ को पहिलो सेमिफाइनल खेलमा भोलि न्युजिल्यान्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ। अष्ट्रेलियाको सिड्नीमा हुने खेलमा दुवै टोली जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन्।टी–२० विश्वकपमा न्युजिल्याण्ड र पाकिस्तानबीच यसअघि ६ पटक प्रतिस्पर्धा भएको छ। दुवैबीच टी-२० विश्वकपमा भएका ६ खेलमा पाकिस्तान हाबी हुँदै आएको छ।६ खेलमध्ये पाकिस्तानले ४ खेल जित्दा न्युजिल्याण्डले २ खेलमा मात्र जित हात पारेको छ। पाकिस्तानले सन् २००७, सन

टी-२० विश्वकपः यस्तो छ चार टिमको सेमिफाइनल यात्रा

२२ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्याण्ड र पाकिस्तान तथा भारत र इंग्ल्याण्डबीच प्रतिस्पर्धा तय भइसकेको छ । न्युजिल्याण्ड र पाकिस्तानबीच पहिलो सेमिफाइनलमा बुधबार सिड्नीमा हुनेछ भने भारत र इंग्ल्याण्डबीचको दोस्रो सेमिफाइनल बिहीबार एडिलेडमा हुनेछ । दुवै सेमिफाइनल खेलका लागि ‘रिभर्ज डे’ पनि राखिएको छ । समाचार संस्था एएफपीले सेमिफाइनल […]

टी–२० विश्वकप सेमिफाइनल : भारत-इंग्ल्यान्ड र न्युजिल्याण्ड-पाकिस्तान भिडन्त तय

जिम्बावेलाई हराउँदै उपाधि दावेदार भारत समूह २ को विजेताका रुपमा टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।यो खेलसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको छ।समूह २ बाट भारत र पाकिस्तान तथा समूह १ बाट न्युजिल्याण्ड र इंग्ल्याण्डले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।आगामी बुधबार सिड्नीमा हुने पहिलो सेमिफाइनलमा भारतले इंग्ल्यान्डको सामना गर्नेछ भने बिहीबार एडिलेडमा हुने दोस्रो सेमिफाइनलमा न्युजिल्याण्डले पाकिस्तानसँग खेल्नेछ।आज भएको खेलमा जिम्बावेमाथि ७१ रनक

टी–२० विश्वकपमा सेमिफाइनल पुग्ने चाैथाे टिम पाकिस्तान

२० कात्तिक, काठमाडौं । बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकपको सेमिफाइनल पुग्ने चौथो टिम बनेको छ । यसअघि भारत, न्युजिल्याण्ड र इंग्ल्याण्ड सेमिफाइनलमा पुगिसकेका छन् । आइतबारको पहिलो खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकामाथि अप्रत्यासित जित निकालेसँगै विश्वकप सुपर १२ अन्तर्गत समूह बीको समीकरण रोचक बनेको थियो । नेदरल्याण्डसँग हारेपछि दक्षिण अफ्रिका सेमिफाइनलको दौडबाट बाहिरियो […]

अष्ट्रेलियाविरुद्ध इतिहास रच्ने दाउमा पाकिस्तान

टी-२० विश्वकपको दोस्रो सेमिफाइनल बिहीबार साँझ पाकिस्तान र अष्ट्रेलियाबीच हुँदै छ। बिहीबारको विजेता टोलीले फाइनलमा न्यूजिल्याण्डसँग खेल्नेछ। इंग्ल्यान्डलाई हराउँदै न्युजिल्याण्ड यसअघि नै फाइनल प्रवेश गरिसकेको छ। फाइनल खेल १४ नोभेम्बरमा हुनेछ। सन् २०१० मा वेस्टइण्डिजमा भएको टी-२० विश्वकपको सेमिफाइनलमा पनि यी दुई टोलीबीच खेल भएको थियो। सुरुवातमा पाकिस्तानले दबदबा कायम राखे पनि अन्तमा पराजित भएको […] The post अष्ट्रेलियाविरुद्ध इतिहास रच्ने दाउमा पाकिस्तान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

टी २० विश्वकपमा आज दुई खेल: प्रतिस्पर्धामा भारत र न्युजिल्याण्ड

आईसीसी टी २० विश्वकपमा आज समूह 'बी'मा दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा पौने ४ बजे नामिबिया र अफगानिस्तान भिड्ने छन् भने दोस्रो खेलमा पौने ८ बजे भारत र न्युजिल्याण्ड भिड्दैछन्। आज प्रतिस्पर्धामा उत्रने टिममध्ये भारत, अफगानिस्तान र न्युजिल्याण्ड यसअघि नै पाकिस्तानसँग पराजित भइसकेका छन्। समूह बीमा पाकिस्तान, भारत,…

टी–२० विश्वकप : सुपर १२ का खेल सुरु हुँदै

यस्तै ग्रुप दुईमा भारत, पाकिस्तान, न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो चरणबाट छानिएका स्कटल्याण्ड र नामिबिया छन् ।

पाकिस्तान क्रिकेट टीमको प्रशिक्षकबाट मिस्बाह र वकार बाहिरिए

पाकिस्तान क्रिकेट टोलीका मुख्य प्रशिक्षक मिस्बाह उल हकले आफ्नो पदबाट राजीनामा दिएका छन् । मिसबाहको साथै टोलीको बलिङ प्रशिक्षक वकार युनिसले पनि राष्ट्रिय टीमबाट राजीनामा दिएका छन् ।हालै पाकिस्तान क्रिकेट बोर्डले न्युजिल्याण्ड र इंग्ल्याण्डविरुद्धको घरेलु टी–२० शृङ्खला र आगामी टी–२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको थियो । घोषणाको केही दिनपछि नै मिसबाह र वकारले राजीनामा दिएका हुन् । दुवै २०१९ मा राष्ट्रिय टोलीसँग जोडिएका थिए र उनीहरुको अझै एक वर्ष करार बाँकी रहेको थियो

न्युजिल्याण्ड १०१ रनले विजयी

१५ पुस, काठमाडौं । घरेलु टोली न्युजिल्याण्डले पाकिस्तान विरुद्धको पहिलो टेष्ट १०१ रनले जितेको छ । न्युजिल्याण्डले दिएको ३७३ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको पाकिस्तानले दोस्रो इनिङ्समा अलआउट हुँदै २७१ रन बनाएपछि न्युजिल्याण्ड विजयी भएको हो । जितपछि न्यजुिल्याण्डले दुई खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । यस्तै टेष्ट वरीयताको शीर्ष स्थानमा रहेको अष्ट्रेलियालसँग पनि […]