टी–२० विश्वकप सेमिफाइनल : भारत-इंग्ल्यान्ड र न्युजिल्याण्ड-पाकिस्तान भिडन्त तय

जिम्बावेलाई हराउँदै उपाधि दावेदार भारत समूह २ को विजेताका रुपमा टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।यो खेलसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको छ।समूह २ बाट भारत र पाकिस्तान तथा समूह १ बाट न्युजिल्याण्ड र इंग्ल्याण्डले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।आगामी बुधबार सिड्नीमा हुने पहिलो सेमिफाइनलमा भारतले इंग्ल्यान्डको सामना गर्नेछ भने बिहीबार एडिलेडमा हुने दोस्रो सेमिफाइनलमा न्युजिल्याण्डले पाकिस्तानसँग खेल्नेछ।आज भएको खेलमा जिम्बावेमाथि ७१ रनक