अष्ट्रेलियाविरुद्ध इतिहास रच्ने दाउमा पाकिस्तान

टी-२० विश्वकपको दोस्रो सेमिफाइनल बिहीबार साँझ पाकिस्तान र अष्ट्रेलियाबीच हुँदै छ। बिहीबारको विजेता टोलीले फाइनलमा न्यूजिल्याण्डसँग खेल्नेछ। इंग्ल्यान्डलाई हराउँदै न्युजिल्याण्ड यसअघि नै फाइनल प्रवेश गरिसकेको छ। फाइनल खेल १४ नोभेम्बरमा हुनेछ। सन् २०१० मा वेस्टइण्डिजमा भएको टी-२० विश्वकपको सेमिफाइनलमा पनि यी दुई टोलीबीच खेल भएको थियो। सुरुवातमा पाकिस्तानले दबदबा कायम राखे पनि अन्तमा पराजित भएको […] The post अष्ट्रेलियाविरुद्ध इतिहास रच्ने दाउमा पाकिस्तान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

अफगानिस्तानको अर्को सनसनिपूर्ण जित, पाकिस्तान ८ विकेटले पराजित

एकदिवसीय विश्वकप क्रिकेटको आफ्नो पाँचौं खेलमा अफगानिस्तानले अर्को सनसनिपूर्ण जित निकालेको छ। इंग्ल्यान्डलाई हराएर इतिहास रचेको अफगानिस्तानले इतिहासमै पहिलो पटक पाकिस्तानलाई पराजित गर्दै अर्को सनसनिपूर्ण जित निकालेको हो। चेन्नईको एमए चिदम्बरम स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८२ रन बनाएको थियो। जवाफमा अफगानिस्तानले उक्त लक्ष्य ६ […]

उमा कुङ्फु प्रवर्धन गर्दै संजीत

नेपालको खेलकुदका इतिहास पल्टाएर हेर्ने हो भने मार्सल आटर््सबाट नेपालले गर्व गर्ने नतिजा प्राप्त गरेको छ । एउटा समय थियो, दक्षिण एसियामा नै नेपाल मार्सल आर्ट्सको पावर हाउसको रुपमा चिनिन्थ्यो । भारत, पाकिस्तान र अफगानिस्तानलगायतले ठूलो छलाङ मार्दा नेपालले भने आफूलाई त्यसअनुरूप अगाडि बढाउन सकेन । यद्यपि, नेपालमा मार्सल आटर््सप्रतिको लोकप्रियता भने घटेको छैन । […] The post उमा कुङ्फु प्रवर्धन गर्दै संजीत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आत्मविश्वासी नेपाललाई पानीको पीर

१७ वैशाख, काठमाडौं । विश्व च्याम्पियन भइसकेका भारत र पाकिस्तान जस्ता महारथी टिमसँग प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने सपना भेट्टाउन नेपाल टिम इतिहासमै सबभन्दा नजिक छ । त्यसका लागि जारी एसीसी प्रिमियर कपको फाइनलमा सोमबार त्रिवि मैदानमा यूएईको चुनौती पन्छाउनुपर्नेछ । इतिहास हेर्ने हो भने उमेर समूहदेखि सिनियर टिमसम्म नेपालका लागि यूएई ठूलो बाधा बन्ने गरेको छ […]

चिनियाँ ऋण लिन नेपाल सजग

काठमाडौँ- श्रीलंका र पाकिस्तान जस्ता छिमेकी राष्ट्रहरूको आर्थिक पतन देखेको नेपाल चीनको ‘ऋण पासो’ कूटनीतिबाट निकै सजग छ । प्रधानमन्त्री शेरबहादुर देउवा चीनसँगको व्यवहारमा निकै सावधानीपूर्वक कदम चालिरहेका छन् । नेपालले चीनबाट ऋण लिँदा पनि चनाखो भइरहेको देखिएको छ । नेपालले अन्तर्राष्ट्रिय संघ संस्थाबाट ऋण लिएको लामो इतिहास छ । यसकारण नेपालसँग चीनले माग गरेको […]

पाकिस्तानी कप्तान आजमको साहसिक प्रदर्शन, कोहलीसँग तुलना

३ चैत, काठमाडौं । पाकिस्तान क्रिकेट टिमले टेस्ट इतिहासमा सबैभन्दा ठूलो लक्ष्य पूरा गरी इतिहास कायम गर्न सकेन । तर, उनीहरुको साहस र हौसला भने वास्तवमै प्रशंसनीय रह्यो । कप्तान बाबर आजमले करिअरकै सर्वश्रेष्ठ १९६ रनको पारी खेले । मोहम्मद रिजवान १०४ मा अविजित रहे । दुवै ब्याटरको सानदार शतकको सहयोगमा पाकिस्तान टिमले कराँचीमा अस्ट्रेलियालाई […]

सेमिफाइनल नखेल्दै पाकिस्तानले रच्यो इतिहास

काठमाडौँ- आईसीसी टी–२० विश्वकप २०२१ को सेमिफाइनलमा पाकिस्तानले इतिहास रचेको छ । पाकिस्तानले सर्वाधिक पटक टी-२० विश्वकपको सेमिफाइनल पुग्ने इतिहास बनाएको हो । पाकिस्तानले यस मामिलामा श्रीलंका, भारत, अष्ट्रेलिया र वेस्टइण्डिजलाई पछि पारेको छ। पाकिस्तान कीर्तिमानी पाँचौँ  पटक टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ भने पाकिस्तानपछि अष्ट्रेलिया, श्रीलंका र वेस्टइण्डिज क्रमशः चार चार पटक सेमिफाइनल पुगेका […]

विश्वकप क्रिकेट : पाकिस्तानले इतिहास रच्ला कि भारतले शृङ्खला थप्ला !

काठमाडौँ– विश्वकप क्रिकेटको इतिहासमा भारत र पाकिस्तान चिर प्रतिद्वन्द्वी टोली हुन् । यी दुई देशबीचको प्रतिस्पर्धालाई विश्वका खेलप्रेमीले बढो चासोका साथ हेर्ने गरेका छन् । भौगोलिक सीमा जोडिए पनि राजनीतिक दूरीका कारण पनि यी दुई देशबीचको प्रतिस्पर्धालाई प्रतिष्ठाको लडाईंका रूपमा चित्रण गर्ने खेलपण्डितहरू धेरै छन् । धेरैजसो विश्वकपमा एकअर्काबीच प्रतिस्पर्धा हुनु संयोगमात्र होस् अथवा दर्शक […]

भारतविरुद्ध नयाँ इतिहास रच्ने दाउमा पाकिस्तान

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको इतिहासमा पाकिस्तान बलियो टोली हो । सन् २००९ मा टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितिसकेको पाकिस्तानले त्यसयता उपाधि जित्न सकेको छैन् । तर पनि प्रदर्शनका हिसाबले पाकिस्तान बलियो टोली हो । यद्यपि, पाकिस्तानले भारतविरुद्ध पनि विश्वकप क्रिकेटमा इतिहास बदल्न सकेको छैन । सन् २००७ को पहिलो...

क्रिकेटर फखर जमानको गर्विलो इतिहास

काठमाडौं । पाकिस्तान क्रिकेटको लागि सन् २००९ इतिहासकै कालो दिन हो । श्रीलंकाली खेलाडी रहेको बसमा आतंककारी