भरतपुरकी मेयर रेनु सवारी दुर्घटनामा घाइते

काठमाडौं- चितवनको भरतपुर महानगरकी नवनिर्वाचित मेयर रेनु दाहाल सवारी दुर्घटना परी घाइते भएकी छन् । शुक्रबार दिउँसो उनी चढेको गाडी ललितपुरको स्टाफ कलेज नजिकै दुर्घटनामा परेको हो । उनी सवार प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोक्किएको र दाहाललाई टाउकोमा सामान्य चोट लागेको जनाइएको छ । रेनुलाई उपचारका लागि सुमेरू […]

सम्बन्धित सामग्री

सवारी दुर्घटनामा जर्मन नागरिकको मृत्यु

काठमाडौं– सवारी दुर्घटनामा परी एक जना जर्मन नागरिकको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-३ फिल्सिङमा बिहीबार पिकअप गाडी र मोटरसाइकल ठोक्किँदा ६० वर्षीय जर्मन नागरिक मिचेल मेयर ओलवर्षलेबेनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अर्का एक विदेशी नागरिकसहित दुई जना घाइते भएका छन् ।  नारायणगढबाट काठमाडौं आउँदै गरेको  ना ४१ प ५४८ नम्बरको […]

सवारी दुर्घटनामा राप्रपाका नेता श्रेष्ठको निधन

काठमाडौं, २२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङका नेता जीवनकुमार श्रेष्ठको निधन भएको छ । सवारुी दुर्घटनामा घाइते भएका पुर्व जिल्ला अध्यक्ष् श्रेष्ठको उपचारको क्रममा निधन भएको हो । राप्रपाको तर्फबाट दिक्तेल रुपाकोट मझुवागडि नगरपालिकाका मेयर पदका प्रत्यासी समेत रहेका ५८ वर्षीय श्रेष्ठको उपचारको क्रममा न्युरो अस्पताल काठमाडौंमा निधन भएको हो ।

भरतपुर महानगरकी मेयर रेनु दाहाल सवारी दुर्घटनामा परिन्

काठमाडौँ। भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहाल सवारी दुर्घटनामा परेकी छिन्। शुक्रबार दिउँसो उनी चढेको गाडी ललितपुरको स्टाफ कलेज नजिकै दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते रेनु दाहालको डिस्चार्ज तयारी

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको अवस्था सामान्य भएपछि डिस्चार्जको तयारी भएको परिवारले जनाएको छ । दाहाल शुक्रबार दिउँसो राजधानीको जावलाखेलमा भएको सवारी दुर्घटनामा घाइते भएकी थिइन् । दाहालकी बहिनी तथा माओवादी केन्द्रको अध्यक्ष प्रचण्डका स्वकीय सचिव गंगा दाहालले अवस्था सामान्य भएपछि डिस्चार्जको तयारी भएको बताइन् । ‘आज दिउँसो दिदी रेनु दाहाल काम विशेषले बाहिर जाने क्रममा उहाँ चढेको गाडी ललितपुरको जावलाखेल नजिकै ठोक्किन गई दिदीको टाउकोमा सामान्य  चोट लागेको र डाक्टरको अनुस

गाडी दुर्घटनामा परेर भरतपुरकी मेयर रेनु दाहाल घाइते

काठमाडौं :  भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवारी दुर्घटनामा परेर घाइते भएकी छन्।  गाडीको टायर पन्चर भएर दुर्घटना हुँदा उनको टाउकोमा चोट लागेको ललितपुर प्रहरीले जनाएको छ। उनी चढेको प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडी जावलाखेलको स्टाफ कलेज नजिकै बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा उनी घाइते भएकी हुन्। उनको अहिले सुमेरु अस्पतालमा उपचार भइरहेको बताइएको छ।दुर्घटनामा परेको गाडी

ललितपुरमा दुर्घटनामा परिन् भरतपुरकी मेयर रेनु दाहाल

काठमाडौँ- भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहाल ललितपुरमा सवारी दुर्घटनामा परेकी हुन्। उनी निकट स्रोतका अनुसार काठमाडौँ आएकी रेनु दाहाल ललितपुर जावलाखेलस्थित स्टाफ कलेजनजिकै दुर्घटनामा परेकी हुन्। शुक्रबार दिउँसो उनी चढेको प्रदेश ३-०१-०२३ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोकिएको थियो। टाउकोमा सामान्य चोट लागेकी रेनुलाई उपचारका लागि ललितपुरस्थित सुमेरु अस्पताल भर्ना गरिएको छ।

दुर्घटनामा परी पूर्व मेयर गिरीको मृत्यु

चापाकोट नगरपालिकाका पूर्व मेयर शिवकुमार गिरीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।