सवारी दुर्घटनामा जर्मन नागरिकको मृत्यु

काठमाडौं– सवारी दुर्घटनामा परी एक जना जर्मन नागरिकको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-३ फिल्सिङमा बिहीबार पिकअप गाडी र मोटरसाइकल ठोक्किँदा ६० वर्षीय जर्मन नागरिक मिचेल मेयर ओलवर्षलेबेनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अर्का एक विदेशी नागरिकसहित दुई जना घाइते भएका छन् ।  नारायणगढबाट काठमाडौं आउँदै गरेको  ना ४१ प ५४८ नम्बरको […]

सम्बन्धित सामग्री

भारतमा सवारी दुर्घटना : सात नेपालीको मृत्यु

सोमबार राति भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परी सात जना नेपालीसहित सवारी चालक भारतीय नागरिकको मृत्यु भएको छ ।

पर्सामा सवारी दुर्घटनामा परी भारतीय नागरिकको मृत्यु

१२ फागुन, वीरगञ्ज । पर्सामा सवारी दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । भारत बिहारको बेतिया जिल्ला पश्चिम चम्पारण बस्ने २२ वर्षीय कैयफली चुरिहारको मृत्यु भएको हो । शुक्रबार दिउँसो २ बजे पोखरिया न.पा. ३ बसन्तपुरमा भिष्वाबाट पोखरिया तर्फ जाँदै गरेको ना १५ प ५०३६ नं. को मोटरसाईकललाई BR 22N3796 नम्बरको मोटरसाईकलले […]

फिस्लिङमा सवारी दुर्घटनामा जर्मन नागरिकको मृत्यु

पृथ्वीराजमार्गको चितवन इच्छाकमना गाउँपालिका–३ फिस्लिङमा बिहीबार बिहान सवा १० बजेतिर जिप र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलका चालक जर्मन नागरिकको मृत्यु भएको छ ।

सवारी दुर्घटनामा भारतीय चालकको मृत्यु

१८ कात्तिक, वीरगञ्ज । वीरगञ्जमा भएको सवारी दुर्घटनामा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । भारतको बिहार राज्य गोपालगञ्ज जिल्ला, बरैली थाना बरैली बस्ने ३० वर्षीय अशोक यादवको मृत्यु भएको हो । बिहीबार साँझ साढे ६ बजे वीरगञ्ज महानगरपालिका–२५ आईसीपी २ नम्बर गेटको पार्किङ क्षेत्रमा उनलाई कन्टेनरले ठक्कर दिएको थियो । दुवै खुट्टा कन्टेनरले […]

रौतहटमा सवारी दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु

जनकपुरधाम । रौतहटमा सवारी दुर्घटनामा परी चार भारतीय नागरिकको मृत्यु भएको छ । गएराति अमुनामाई गाउँपालिकाको झुन्खुन्वा चौक नजिक कार दुर्घटना भएको हो । चन्द्रनिगाहपुरसँग जोडिएको सहायक राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने उक्त सडखण्डमा  यूके १२ सी २९०० नम्बर प्लेटको कारमा सवार चार जना भारतीय नागरिकको मृत्यु भएको प्रहरी उपीक्षक दिनेश...

स्कुटरले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु

भक्तपुरमा शनिबार बिहान सवारी दुर्घटनामा परी एक भारतीय नागरिकको ज्यान गएको छ । भक्तपुर नगरपालिका–१,