भरतपुर महानगरकी मेयर रेनु दाहाल सवारी दुर्घटनामा परिन्
काठमाडौँ। भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहाल सवारी दुर्घटनामा परेकी छिन्। शुक्रबार दिउँसो उनी चढेको गाडी ललितपुरको स्टाफ कलेज नजिकै दुर्घटनामा परेको हो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को चुनावी कमाण्डर केन्द्रीय सदस्य एवं भरतपुर महानगर मेयर रेनु दाहाल भएकी छन् । आइतबार बसेको बाग्मती प्रदेशको बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्नेक्रममा रेनुलाई प्रचण्डको चुनावी क्षेत्रको कमाण्डर बनाएको माओवादी केन्द्रका चितवन जिल्ला अध्यक्ष आरसी अधिकारीले बताए । सबै केन्द्रीय सदस्यलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कार्यविभाजन गरेर खटाइएको छ । केन्द्रीय सदस्यलाई जिम्मेवारी दिनेक्रममा रेनुलाई प्रचण्डक
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरको उत्पादनमा वृद्धि गर्ने गरी नीति तथा कार्यक्रम ल्याएको बताएकी छन् । मेयर दाहालले यस अघिको कार्यकालमा सडक पूर्वाधारलाई मुख्य प्रथामिकता दिइएको भएपनि अहिले उत्पादनलाई प्रथामिकता दिएको उल्लेख गरिन् । चितवन चनौली शीत भण्डार सहकारी संस्था भरतपुर–१८ ले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्– ‘उत्पादनमा पनि कृषि उत्पादनलाई प्रथामिकता दिएका छौ, त्यसका लागि आवश्यक पूर्वाधारहरु निर्माणको क्रममा रहेको छ’,&
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अबको ५ वर्ष रफ्तारमा काम गर्ने बताएकी छन् । भरतपुर वडा नम्बर १ स्थित लोक कल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित राम जानकी बालिका आश्रमको गृह प्रवेश समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।मेयर दाहालले यो कार्यकालमा पनि विगतको जस्तै साझा ढङ्गबाट सबैसँग हातेमालो गरेर अगाडि बढ्ने उल्लेख गरिन् । ‘म दोस्रो कार्यकालका निर्वाचित भएको छु, उनले भनिन्,‘म केही गर्छु भनेर आएको छु । बृहत संकल्पसहित आएको छु । म भरतपुरको विकासलाई रफ्तारमा लैजाने छु । स
१३ जेठ, काठमाडौं । भरतपुर महानगरपालिका, चितवनकी मेयर रेनु दाहाल दुर्घटनामा परेकी छन् । दाहाल सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी शुक्रबार दिउँसो ललितपुरको जाउलाखेलमा दुर्घटना भएको हो । टायर पञ्चर भएपछि उनको गाडी विद्युतको पोलमा गएर ठोक्किएको थियो । दुर्घटनामा दाहालको टाउकोमा चोट लागेको छ । सिटी स्क्यान गर्दा घाउ बाहिरी छालामा मात्र […]
काठमाडौं, १३ जेठ । चितवनको भरतपुर महानगरपालिकाको नवनिर्वाचत मेयर रेनु दाहाल चढेको गाडी दुर्घटना हुँदा उनी घाइते भएकी छिन् । उनको अहिले सुमेरु अस्पतालमा उपचार भइरहेको छ । ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज अगाडी उनी सवार प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडीको टायर पञ्चर भएपछि गाडी पोलमा ठोक्किएर दुर्घटना भएको हो । उनको टाउकोमा चोट लागेको […]
काठमाडौं : भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवारी दुर्घटनामा परेर घाइते भएकी छन्। गाडीको टायर पन्चर भएर दुर्घटना हुँदा उनको टाउकोमा चोट लागेको ललितपुर प्रहरीले जनाएको छ। उनी चढेको प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडी जावलाखेलको स्टाफ कलेज नजिकै बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा उनी घाइते भएकी हुन्। उनको अहिले सुमेरु अस्पतालमा उपचार भइरहेको बताइएको छ।दुर्घटनामा परेको गाडी
ललितपुर – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढ्नुभएकाे गाडी दुर्घटना भएको छ ।
दाहाल चढ्नुभएकाे गाडी ललितपुर जावालाखेलको स्टाफ कलेज नजिकै टायर पन्चर भएर पोलमा ठोक्किएको जावालाखेल प्रहरीले जनाएको छ ।
दुर्घटनाका कारण दाहालको टाउकोमा चोट लागेको छ । उहाँको अहिले सुमेरु अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएकाे छ ।
मेयर दाहाल केही समयदेखि खुमलटार बस्दै आउनुभएको थियो ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढेको गाडि दुर्घटनामा परेको छ। उनी सवार ३–०१०२३ च ७३१८ नम्बरको कार जावलाखेलस्थित स्टाफ कलेज नजिकै दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जिव दास...
काठमाडौँ- भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहाल ललितपुरमा सवारी दुर्घटनामा परेकी हुन्। उनी निकट स्रोतका अनुसार काठमाडौँ आएकी रेनु दाहाल ललितपुर जावलाखेलस्थित स्टाफ कलेजनजिकै दुर्घटनामा परेकी हुन्। शुक्रबार दिउँसो उनी चढेको प्रदेश ३-०१-०२३ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोकिएको थियो। टाउकोमा सामान्य चोट लागेकी रेनुलाई उपचारका लागि ललितपुरस्थित सुमेरु अस्पताल भर्ना गरिएको छ।
नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिका कमिटी इन्चार्ज रेनु दाहालले माओवादी केन्द्र परिवर्तनको संवाहक भएको बताएकी छन् । १० वर्षे जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्ने मुख्य भूमिका माओवादी र यसको नेतृत्वले गरेको उनको भनाइ छ । उनले संघीयता ,धर्म निरपेक्षता,समावेशी समानुपातिक प्रणालीका साथै सबै बर्ग, क्षेत्र र समुदायको अधिकार माओवादी केन्द्रबाटै सम्भव भएको समेत जिकिर गरिन् । नेकपा माओवादी केन्द्र भरतपुर महानगरपालिका वडा नं २