भरतपुरकी नवनिर्वाचित मेयर रेनु दाहालको सवारी दुर्घटना, सुमेरु अस्पतालमा उपचार हुँदै

काठमाडौं : चितवनको भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहाल सवारी दुर्घटनामा परेकी छन्। ललितपुरको जावलाखेलमा दाहाल सवार गाडी दुर्घटना भएको हो। टाउकोमा सामान्य चोट लागेपछि उनलाई सुमेरु अस्पतालमा लगिएको छ। उनलाई केही समय चिकित्सकको निगरानीमा राखिने बताइएको छ।

सम्बन्धित सामग्री

भरतपुरकी मेयर रेनु सवारी दुर्घटनामा घाइते

काठमाडौं- चितवनको भरतपुर महानगरकी नवनिर्वाचित मेयर रेनु दाहाल सवारी दुर्घटना परी घाइते भएकी छन् । शुक्रबार दिउँसो उनी चढेको गाडी ललितपुरको स्टाफ कलेज नजिकै दुर्घटनामा परेको हो । उनी सवार प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोक्किएको र दाहाललाई टाउकोमा सामान्य चोट लागेको जनाइएको छ । रेनुलाई उपचारका लागि सुमेरू […]