कञ्चनपुर : गाउँमा सुरक्षित प्रसूति सेवा केन्द्र नहुँदा कञ्चनपुरको भीमदत्त नगरपालिका-१३ का २५ वर्षीया कमला नेपालीले दुई शिशु जोखिम मोल्दै घरमै जन्माइन्।
'श्रीमान् रोजगारीका लागि भारतमा रहने हुँदा टाढाको अस्पताल जान सकिनन्। जोखिम भए पनि दुई शिशु घरमै जन्माएँ' उनले भनिन्, ‘हाल गाउँनजिकै शहरी स्वास्थ्य केन्द्रमा सु...