सुजुकी जिम्नी र फ्रोन्क्स बजारमा लन्च

नेपालमा लामो समयदेखि प्रतीक्षा गरिएको दुई सुजुकी एसयुभीहरू सुजुकी जिम्नी र फ्रोन्क्स नक्सालस्थित स्मार्ट सिरोजेनिक्स प्रालिमा लन्च भएको छ।...

सम्बन्धित सामग्री

यसै महिना मारुती सुजुकी र महिन्द्राले दुई नयाँ ईभी लन्च गर्ने

काठमाडौं । चीन विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल उत्पादक र उपभोक्ता हो । चीनमा प्रत्येक दिन जसो नयाँ नयाँ मोडलको ईभी लन्च हुँदै आएको छ । नेपालको अर्को छिमेकी देश भारत पनि न्यू इनर्जी भेहिकलतर्फ उन्मुख भएको देखिन्छ । चिनियाँ उत्पादकको सफलतालाई पछ्याउँदै भारतीय उत्पादकहरू पनि एक पनि अर्को नयाँ ईभी लाइनअप गरेका छन् […]

केही महिना भित्रै भारतमा बनेको ईभी लन्च गर्दै टोयोटा

काठमाडौं । अबको केही महिना भित्रै भारतमा टोयोटाले विद्युतीय कार बनाउने भएको छ । कम्पनीले भारतमा उत्पादन गर्ने पहिलो ईभी एसयूभी हुने भएको हो । सुजुकी र टोयोटाले संयुक्त रुपमा विकास गरेको इलेक्ट्रीक एसयूभी ‘ईभीएक्स’ दुबै ब्राण्डमा आउने भएको हो । टोयोटा र सुजुकी बीच चलिरहेको ग्लोबल एलायन्स अन्तर्गत ‘ईभीएक्स’ प्रोजेक्ट चलिरहेको छ । त्यसैले […]

भारतमा मारुती सुजुकीले ईभी बेच्नुअघि नै २५ हजार चार्जर बनाउने

काठमाडौं । भारतको सबैभन्दा ठूलो अटोमोबाइल कम्पनी मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक भेहिकल ईभीएक्स लन्च गर्ने तयारी थालेको छ । आगामी जनवरी १७-२२ सम्म आयोजना हुने ‘भारत मोबिलीटी शो २०२५’ मा मारुती सुजुकी ईभीएक्स लन्च हुने अनुमान गरिएको छ । कम्पनीले भारतमा लन्च हुनु अगावै आफ्नो नेक्सा शोरुमहरूमा चार्जर जडान गर्न थालिसकेको तस्वीरहरू सार्वजनिक भएका […]

फाइभ डोर मारुती सुजुकी जिम्नीको बुकिङ खुला

काठमाडौं । मारुती सुजुकी इन्डिया लिमिटेड (एमएसआइएल) ले फाइभ डोर जिम्नीको ग्लोबल प्रिमियर गरेको छ। मारुतीले हाल भारतको ग्रेटर नोएडामा जारी अटो एक्स्पोमा अफ रोड एसयूभी फाइभ डोर जिम्नीको ग्लोबल प्रिमियर गरेको हो । मारुतीले याे एसयूभी यही वर्षको मध्यसम्म बजारमा लन्च गर्ने भारतीय संचार माध्यमले उल्लेख गरेका छन् । जिम्नीले सार्वजनिकपछि फाइभ डोर महिन्द्रा थार […]

सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ नेपाली बजारमा लन्च हुँदै

काठमाडौं । सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ नेपाली बजारमा औपचारिक रुपमा लन्च हुने भएको छ । नेपालका लागि सुजुकी टु ह्विलरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले सुजुकी एभेनिस स्कुटर औपचारिक रुपमा लन्च गर्ने तयारी भइरहेको बताएको छ । प्रिमियम स्कुटर सेगमेन्टमा नयाँ पहिचान कायम गर्ने र नेपाली बजारमा सुजुकीको स्थानलाई अगाडि बढाउने अपेक्षा गरिएको यो स्कुटर धेरैका […]

सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ लन्च हुँदै

सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ नेपाली बजारमा औपचारिक रुपमा लन्च हुने भएको छ ।  नेपालका लागि सुजुकी टु ह्विलरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले सुजुकी एभेनिस स्कुटर सोमबार औपचारिक रुपमा लन्च गर्न लागेको जानकारी दिएको छ । यो स्कुटरले प्रिमियम स्कुटर सेगमेन्टमा नयाँ पहिचान कायम गर्ने र नेपाली बजारमा सुजुकीको स्थानलाई अगाडि बढाउने अपेक्षा कम्पनीले गरेको छ । सुजुकी एभेनिसमा एफआई टेक्नोलोजीसहितको शक्तिशाली १२५ सीसी इन्जिन जडान गरिएको छ । जसले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आ

मारुती सुजुकी ‘ग्राण्ड भिटार’ सार्वजनिक, माइलेज २८ किमि प्रतिलिटर

काठमाडौं । टोयोटाले कम्प्याक्ट एसयूभी हाइराइडर लन्च गरको केही दिनमै मारुती सुजुकीले त्यही प्लेटफर्म र इन्जिनमा ‘ग्राण्ड भिटारा’ सार्वजनिक गरेको छ । सुजुकीले पहिलो पटक हाइब्रिड इन्जिनसहित लन्च गरेको ग्राण्ड भिटाराले यही सेग्मेन्टमा लामो समयदेखि एकछत्र राज गरिरहेको हुन्डाई क्रेटाको बजारमा के कस्तो प्रभाव पार्ने हो भन्ने विषय अहिले चर्चामा छ । यही सेग्मेन्टमा किया […]

सुजुकी डिजायरका फेसलिफ्ट

सुजुकीले डिजायर मोडलको कारको फेसलिफ्ट भर्सन निकालेको छ । डिजायरको फेसलिफ्ट भर्सन नेपाली बजारमा पनि लन्च भएको छ । पुरानो मोडलमा हल्का अपडेटसहित थपिने नयाँ फिचरलाई फेसलिफ्ट भन्ने गरिन्छ ।