भारतमा मारुती सुजुकीले ईभी बेच्नुअघि नै २५ हजार चार्जर बनाउने

काठमाडौं । भारतको सबैभन्दा ठूलो अटोमोबाइल कम्पनी मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक भेहिकल ईभीएक्स लन्च गर्ने तयारी थालेको छ । आगामी जनवरी १७-२२ सम्म आयोजना हुने ‘भारत मोबिलीटी शो २०२५’ मा मारुती सुजुकी ईभीएक्स लन्च हुने अनुमान गरिएको छ । कम्पनीले भारतमा लन्च हुनु अगावै आफ्नो नेक्सा शोरुमहरूमा चार्जर जडान गर्न थालिसकेको तस्वीरहरू सार्वजनिक भएका […]