सुजुकीले डिजायर मोडलको कारको फेसलिफ्ट भर्सन निकालेको छ । डिजायरको फेसलिफ्ट भर्सन नेपाली बजारमा पनि लन्च भएको छ । पुरानो मोडलमा हल्का अपडेटसहित थपिने नयाँ फिचरलाई फेसलिफ्ट भन्ने गरिन्छ ।
नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सिजी होल्डिङको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले दशैं तिहारका लागि ‘सुजुकी पर्वोत्सव अफर’ योजना सार्वजनिक गरेको छ।...
नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहारको अवसरमा आकर्षक ग्राहक योजना ल्याएको छ । कम्पनीले ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको हो । यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्डमार्फत एक लाख पचास हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउन सकिनेछ । यो योजना नेपालभर रहेका सुजुकी गाडीका ४२ वटै सोरूमहरुमा लागू हुने कम्पनीले जनाएको छ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु
सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारीक विक्रेता भिजी अटोमोबाइल्स प्रालिले आज एक विशेष कार्यक्रम गरी नेपालमा बहुप्रतिक्षीत स्कुटर सुजुकी एभेनिस बजारमा ल्याएको छ।...
काठमाडौं । नेपालका लागि सुजुकी मोटर्सको अफिसियल विक्रेता सीजी मोटोकर्पले नेपाल ल्याएको नयाँ ‘सुजुकी सेलेरिओ’ काठमान्डौको आधिकारिक डिलर प्रविशा ट्रेडिङ प्रालिको एरपोर्टस्थित शोरुममा सार्वजनिक गरेको छ । प्रबिशा ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक प्रबिण बिक्रम शाहीका अनुसारसेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो, न्यु जेनेरेशन सेलेरियो माअझै धेरै माइलेज, बिना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर […]
सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक भिजी अटोमोबाइल्स प्रालीले बीएस–६ प्रविधिको सुजुकी एक्सेस–१२५ स्कुटर नेपाली बजारमा भित्र्याएको छ।