फाइभ डोर मारुती सुजुकी जिम्नीको बुकिङ खुला

काठमाडौं । मारुती सुजुकी इन्डिया लिमिटेड (एमएसआइएल) ले फाइभ डोर जिम्नीको ग्लोबल प्रिमियर गरेको छ। मारुतीले हाल भारतको ग्रेटर नोएडामा जारी अटो एक्स्पोमा अफ रोड एसयूभी फाइभ डोर जिम्नीको ग्लोबल प्रिमियर गरेको हो । मारुतीले याे एसयूभी यही वर्षको मध्यसम्म बजारमा लन्च गर्ने भारतीय संचार माध्यमले उल्लेख गरेका छन् । जिम्नीले सार्वजनिकपछि फाइभ डोर महिन्द्रा थार […]

सम्बन्धित सामग्री

मारुतीकाे सब-फोर मिटर कम्प्याक्ट एसयूभी फ्रोनक्स लन्च

काठमाडौं । मारुती सुजुकी इन्डिया लिमिटेड (एमएसआइएल)ले सब–फोर मिटर कम्प्याक्ट एसयूभी मारुती फ्रोनक्स अनावरण गरेको छ । कम्पनीले हाल भारतको ग्रेटर नोयडामा भइरहेको ‘अटो एक्स्पो २०२३’मा उक्त एसयूभीको अनावरण गर्दै बुकिङ खुला गरेको हो । कम्पनीले नेक्साको पहिलो एसयूभी मारुती फ्रोनक्स देखाएको हो। फ्रोनक्स मल्टिपल एड्भान्स्ड पावरट्रेन अप्सनका साथ उपलब्ध हुने जनाइएको छ । यसमा […]