लागूऔषधविरुद्ध सप्ताहव्यापी सचेतना कार्यक्रमको दूत बन्दै र्‍यापर लाउरे

काठमाडौं । र्‍याप गायक लाउरेले प्रहरीसँगको सहकार्यमा लागूऔषधविरुद्ध सद्भावना दूतको रुपमा काम गर्ने भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई असार ७ गतेदेखि सुरु हुने लागूऔषधविरुद्ध सप्ताहव्यापी सचेतना कार्यक्रमको दूत तोकेको छ । अनलाइनखबरसँग कुरा गर्दै उनले जिम्मेवारीअनुसार विद्यार्थी तथा लक्षित समूहलाई लागूऔषधविरुद्ध जनचेतना जगाउने कार्य गर्ने बताए । ‘म हिरासतमा हुँदाखेरि नै यसबारे कुरा […]