काठमाडौं । लाउरे नामले युवापुस्तामाझ चर्चित र्यापर तथा अभिनेता आशिष राना विभिन्न कारणले मिडिया हेडलाइन बनिरहन्छन् । लागुऔषध मुद्दामा हिरासतमुक्त भएपछि उनी यतिबेला सांगीतिक टुर र जनचेतनमूलक कार्यमा सक्रिय छन् । उनको अन्तर्राष्ट्रिय टुर पनि चलिरहेकै छ र गीत पनि रिलिज गरिरहेका छन् । रिलेसनसिप स्टाटसको कुरा गर्दा लाउरे सिंगल हुन् भन्ने कुरा कमैलाई थाहा […]