युवापुस्तामाझ लोकप्रिय छन् लाउरे अर्थात ¥यापर तथा अभिनेता आशिष राना । केही अगाडि लागुऔषध मुद्दामा मुछिएका उनी त्यसबाट छुटकारा पाएपछि भने संगीतिक क्षेत्रमा रमाइरहेका छन् ।बेलाबेलामा नयाँ गीतमार्फत दर्शक स्रोतासँग जोडिने गरेका उनी पछिल्लो समय हायात लिम्बू नामकी एक युवतीसँग नजिक छन् । सामाजिक सञ्जालमा उनको प्रेम सम्बन्धको कुराले चर्चा समेत पाएको छ । लिम्बुसँग उनले बनाएको टिकटक भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ ।टिकटकमा हायात र लाउरेले रोमान्टिक भिडियो बनाएका छन् । जसबाट उनीहरू मायाम