एक वर्ष यता डुबेर मृत्यु हुने घटना ह्वात्तै बढेको छ । सामाजिक संरचनाको स्वरुपले पनि यस्ता घटनाहरू भइरहेका छन् । गाउँघरतिर बच्चा डुब्ने घटना धेरै भइरहेका छन् । गाउँका मानिस अझै पनि के बुझिरहेका छन् भने तिनीहरू वरिपरिका मान्छेहरू सहयोगी छन् । बच्चाहरू खेल्न छाडिदिए पनि ती सुरक्षित नै रहन्छन् । केही भए वरिपरिका मान्छेले […]