कोरोना संक्रमण दर बढेसँगै अष्ट्रियामा फेरि लकडाउन

एजेन्सी । अष्ट्रियामा पुन लकडाउनको घोषणा गरिएको छ । कोरोना भ्याक्सिन नलगाएकाहरुप्रति कडाइ गरेको केही दिनमै अष्ट्रियामा पुनः लकडाउनको घोषणा गरिएको बीबीसीले जनाएको छ । कम्तिमा २० दिनसम्म जारी रहने लकडाउनको अवस्था हेरेर त्यसपछिको निर्णय लिइने त्यहाँको सरकारले जनाएको छ । कतिपय युरोपेली मुुलुकहरुमा कोरोना महामारीका घटनाहरु बढ्न थालेसँगै ती देशहरुमा सीमा नाकामा कडाइ गरिएको […]

सम्बन्धित सामग्री

चीनमा फेरी कोरोना संक्रमण दर बढ्याे, सियान शहर लकडाउन

काठमाडाैं । चीनमा कोरोना संक्रमण दर बढ्न थालेपछि पुरानो शहर सियानका केही भागमा फेरी लकडाउन गरिएको छ । सोही शहरमा प्रत्येक दिन १८ जना काेराेनाका नयाँ संक्रमित फेला पर्न थालेका छन् । १ करोड ३० लाख जनसंख्या भएको सियान शहरका व्यापारिक गृह, विद्यालय र रेस्टुरेन्ट एक साताका लागि बन्द हुने भएका हुन् । गत वर्षको […]

फिल्म क्षेत्रलाई फेरि धक्का, रिलिज तयारीका फिल्म मारमा

काठमाडौँ । कोरोना संक्रमण दर बढेसँगै स्थानीय प्रशासनले ‘स्मार्ट लकडाउन’ लागु गरेको छ । आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधि आदेश जारी भएको हो, जसअनुसार कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाई पार्कमा प्रवेश गर्दा माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य गरिएको छ ।कोरोना संक्रमण बढेको भन्दै सरकारले फेरि मन्त्रिपरिषदमार्फत माघ १५ गतेसम्म फिल्म हल बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको पहिलो र दोस्रो लहरपछि बिस्तारै तङ्ग्रिने अवस्थामा रहेको फिल्म क्षेत्र सरका

रुसमा कोरोना संक्रमण बढेपछि पुनः लकडाउन

रुसमा कोरोनाका कारण हालसम्म २ लाख ३३ हजार ८ सय बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ८३ लाख ५२ हजार ६ सय नाघेको छ ।

दाङका सबै स्थानीय तहले विद्यालय खोल्ने

कोरोना संक्रमण दर घटेको भन्दै दाङका सबै स्थानीय तहले विद्यालय खोल्ने भएका छन् । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्का अनुसार स्मार्ट लकडाउन कार्यविधिको मातहतमा रही स्थानीय तहले विद्यालय खोल्न पाउने...

संक्रमण दर बढ्यो भने फेरि लकडाउन हुन्छः प्रजिअ पराजुली

काठमाडौं, भदौ १७ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले स्वास्थ्य प्रोटोकल पालना हुने गरी सबै क्षेत्र, पेसा र व्यवसाय खुला गरेको बताएका छन् । कोरोना संक्रमण दर केही घटेकाले निषेधाज्ञा खुला गरे पनि बढेको खण्डमा लकडाउने हुने उनको जवाफ छ । आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि […]

भियतनाममा १५ दिनका लागि लकडाउन

एजेन्सी । भियतनाममा कोरोना संक्रमण दर बढेको भन्दै १५ दिनका लागि लकडाउन घोषणा गरिएको छ । भियतनामको दक्षिणी मेर्कोग क्षेत्रमा डेल्टा भेरिएन्ट फैलिएको भन्दै नियन्त्रणका लागि १५ दिनका लागि लकडाउन घोषणा गरिएको भियतनाम सरकारले जनाएको छ । लकडाउनको अबधि भर दुई जना भन्दा बढी भेला हुनमा रोक लगाइएको छ भने सरकारी कार्यालय सम्म बन्द गरी […]

महाराष्ट्रमा घट्यो कोरोना संक्रमण दर, सुरु हुन थाले फिल्मको छायांकन

भारतमा कोरोना संक्रमणको दर अहिले घट्दो छ। भारतमा धेरै संक्रमित पहिचान भएको महाराष्ट्रमा पनि संक्रमितको संख्या घटेको छ। यसबिच महाराष्ट्र सरकारले ७ जुनदेखि लकडाउन खुकुलो गरेको छ।    'लुज डाउन' नीति लिएको सरकारले फिल्म उद्योगको लागि मापदण्ड बनाएर निश्चित समयको लागि फिल्म सुटिङ गर्ने अनुमति समेत दिएको छ। सुटिङ अनुमति…

बेलायतमा कोरोना संक्रमण अप्रिलयताकै उच्च, लकडाउन लम्बिने सम्भावना

लण्डन । बेलायतमा कोरोना संक्रमण दर  निरन्तर उकालो लाग्दै गएको छ । दैनिक संक्रमण बढ्न थालेपछि सरकारको रोडम्याप अनुसार आगामी जुन २१ बाट पूर्ण रुपमा लकडाउन खोल्ने योजना लम्बिन सक्ने सम्भावना बढेको छ  ।  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार शुक्रबार  चार  हजार १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या गत अप्रिल १ तारिक पछिकै उच्च हो । बिहीबार तीन हजार ५४२ रहेको संक्रमितको संख्या एकैदिनमा ६ सय भन्दा बढी थपिएको छ । यससँगै बेलायतमा

भारतबाट आएका नेपालीको चिन्ता– अब कसरी गुजारा चलाउने होला ?

कैलाली । डोटी आदर्श गाउँपालिका–१ बस्ने वर्ष ४२ का लोकबहादुर खड्का कोरोना महामारीका कारण बेरोजगार भएका छन् ।भारतको राजस्थानमा चौकीदारी गर्दै आएका खड्का त्यहाँ कोरोना संक्रमण तीव्र भएसँगै बेरोजगार भएका हुन् । कोरोना संक्रमण दर बढेको भन्दै त्यहाँको सरकारले लकडाउन गर्दा रोजगारी गुमेर नेपाल आउनुपरेको उनले बताए ।‘बजारको चौकीदारी गर्थेँ, मासिक १२ हजार भारु कमाइ हुन्थ्यो,’ उनले भने, ‘मेरै कमाइले ५ जनाको परिवार पालिन्थ्यो, तर अब परिवारलाई कसरी पाल्ने भन्ने चिन्ता लाग्न थालेको छ ।&

एकहप्ते लकडाउन शुरू भएपछि नाकामा भीड

बाँके, बैशाख १० । नेपालगन्जमा एकहप्ते लकडाउन शुरू भएको छ । कोरोना संक्रमण दर ह्वात्तै बढेपछि त्यसको चेन ब्रेक गर्न लकडाउन गरिएको हो । लकडाउनको पहिलो दिन बिहीबार भेरी अस्पतालमा मात्रै २ सय ४ जना संक्रमित थपिए । भारतबाट आएका आठ जनामा कोरोना पुष्टि भयो । नेपालगन्जमा कोरोना संक्रमण बढ्दो अबस्थामा रहेको छ । यो […]