एकहप्ते लकडाउन शुरू भएपछि नाकामा भीड

बाँके, बैशाख १० । नेपालगन्जमा एकहप्ते लकडाउन शुरू भएको छ । कोरोना संक्रमण दर ह्वात्तै बढेपछि त्यसको चेन ब्रेक गर्न लकडाउन गरिएको हो । लकडाउनको पहिलो दिन बिहीबार भेरी अस्पतालमा मात्रै २ सय ४ जना संक्रमित थपिए । भारतबाट आएका आठ जनामा कोरोना पुष्टि भयो । नेपालगन्जमा कोरोना संक्रमण बढ्दो अबस्थामा रहेको छ । यो […]

सम्बन्धित सामग्री

नौ तले वसन्तपुर दरबार : दुई वर्षपछि बल्ल काम शुरू, अझै डेढ वर्ष बढी लाग्ने

चीनियाँ सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको वसन्तपुरस्थित नौतले दरबारको काम दुई वर्षपछि बल्ल शुरू भएको छ । कोभिड–१९ संक्रमणका कारण २०७६ चैतदेखि चिनियाँ पक्षले काम गरेको थिएन । विश्वभर कोरोना संक्रमण बढेसँगै लकडाउन भएको अवस्थामा चिनियाँ पक्षले करिब ९० प्रतिशत काम सम्पन्न गरी ठेकेदारसहितको टोली चीन फर्केको थियो ।

डडेल्धुरामा ‘स्मार्ट लकडाउन’ शुरू

डडेल्धुरा, माघ १८ । कोरोना महामारी संक्रमण बढ्न थालेपछि डडेल्धुरामा सोमबार राति १२ बजेदेखि स्मार्ट लकडाउन लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले अर्को सूचना जारी नभएसम्मका लागि स्मार्ट लकडाउन शुरू गरिएको जनाएको छ । कोभिड–१९ को बढ्दो जोखिमलाई मध्यनजर गरेर यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको […]

‘मापदण्डको पालना गर्दै अर्थतन्त्रलाई चलायमान बनाऔं’

कोभिड १९ को तेस्रो भेरियन्ट ‘ओमिक्रोन’को महामारी शुरू भएसँगै मुलुकमा ‘स्मार्ट लकडाउन’ थालिएको छ । स्मार्ट लकडाउनअन्तर्गत काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा अहिले जोरविजोर प्रणाली लागू भएको छ ।  यस्तै सरकारले मनोरञ्जका क्षेत्र, चलचित्र हल लगायत बन्द गर्ने निर्णय केही दिनअघि नै गरिसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार, नेपालमा लक्षित जनसंख्याको ६५.८ प्रतिशतले पूर्ण मात्रामा खोप लगाइसकेका छन् । सरकारले १८ वर्ष वा सोभन्दा माथिको उमेर समूहलाई लक्षित समूह भनेको छ । मंगलवारसम्ममा सरकारले ल...

दिल्लीमा अब लकडाउन खुल्दै जाने

भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाका केसहरू लगातार घटिरहेको बताएका छन् । दुई करोड जनताको मेहनतले यो सम्भव भएको उनको भनाइ छ ।  उनले भने, ‘एक महिनाभित्र कोरोनाको दोस्रो लहरलाई दिल्लीका मानिसहरूले नियन्त्रणमा लिएका छन् । विगत २४ घन्टामा कोरोनाको संक्रमण दर १.५ प्रतिशत रह्यो । अस्पतालमा अब बेडको कमी छैन । सबै किसिमका बेड उपलब्ध छन् ।’ उनले थपे, ‘अब लकडाउन खुलाउने बेला आएको छ । हामी कोरोनालाई नियन्त्रण पनि गर्छौं अनि आर्थिक गतिविधि पनि शुरू गर्छौं । सोमवार बिहान ५ ब...

देशले फेरि लकडाउन धान्न सक्दैनः कांग्रेस

काठमाडौं, बैशाख १ । पछिल्लो समय कोभिडको दोस्रो लहर शुरू भएसँगै पुनः लकडाउनको अवस्था आउन सक्ने चिन्ता बढिरहेका बेला नेपाली कांग्रेसले देशले अब लकडाउन धान्न नसक्ने बताएको छ । कोभिड–१९ को संक्रमण नियन्त्रण गर्न सरकारलाई आठबुँदे सुझाव दिँदै कांग्रेसले लकडाउनको अवस्था आउन नदिन सबै पक्ष चनाखो हुन जरुरी रहेको बताएको हो । ‘देशले फेरि लकडाउनको […]

फ्रान्समा फेरि लकडाउन

काठमाडौँ / कोरोना भाइरसको तेस्रो लहर शुरू भएपछि फ्रान्सको राजधानी पेरिससहित विभिन्न १५ शहरमा फेरि लकडाउन घोषणा गरिएको छ । शुक्रबार मध्यरातबाट घोषणा गरिएको लकडाउन एक महिनासम्म जारी रहने फ्रान्सका प्रधानमन्त्री जीन केसटेक्सले जनाएका छन् । यद्यपि यो लकडाउनमा पहिलेको जस्तो कडा नहुने अधिकारीहरूले प्रष्ट पारेका छन् । नयाँ लकडाउनमा अत्यावश्यक बाहेकका सबै कामहरु बन्द... The post फ्रान्समा फेरि लकडाउन appeared first on Purbeli News.