काठमाडौं, भदौ १७ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले स्वास्थ्य प्रोटोकल पालना हुने गरी सबै क्षेत्र, पेसा र व्यवसाय खुला गरेको बताएका छन् । कोरोना संक्रमण दर केही घटेकाले निषेधाज्ञा खुला गरे पनि बढेको खण्डमा लकडाउने हुने उनको जवाफ छ । आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि […]