फिल्म क्षेत्रलाई फेरि धक्का, रिलिज तयारीका फिल्म मारमा

काठमाडौँ । कोरोना संक्रमण दर बढेसँगै स्थानीय प्रशासनले ‘स्मार्ट लकडाउन’ लागु गरेको छ । आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधि आदेश जारी भएको हो, जसअनुसार कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाई पार्कमा प्रवेश गर्दा माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य गरिएको छ ।कोरोना संक्रमण बढेको भन्दै सरकारले फेरि मन्त्रिपरिषदमार्फत माघ १५ गतेसम्म फिल्म हल बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको पहिलो र दोस्रो लहरपछि बिस्तारै तङ्ग्रिने अवस्थामा रहेको फिल्म क्षेत्र सरका