अन्तर्राष्ट्रिय रोबोट ओलम्पिक्स २०२१ मा नेपालले सहभागीता जनाएको छ । पहिलो ग्लोबल च्यालेञ्ज अन्तर्राष्ट्रिय रोबोट ओलम्पिक्स २०२१ मा नेपालले सहभागीता जनाएको हो ।
यो कार्यक्रम वार्षिक रुपमा अन्तर्राष्ट्रिय फर्स्ट कमिटी एसोसिएसनले आयोजना गर्ने गर्दछ । यो संस्थाले विद्यार्थीहरुलाई स्टीम तथा रोबोटिक अध्ययनका लागि प्रोत्साहित गर्ने गर्दछ ।
यो कार्यक्रमको थिम...